चितवन सेरोफेरो

निर्वाचन अपाङ्गमैत्री बनाउन नेत्रहिन युवा सङ्घ नेपाल चितवनको माग
-न्युजभित्तो

चितवन, असोज २।  यहि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनलाई अपाङ्गमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ । नेत्रहिन युवा सङ्घ नेपाल चितवन शाखाले जिल्लामा कृयाशिल राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै अपाङ्गमैत्री वातावरण बनाउन...

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ (व्रत) बसिँदै
-न्युजभित्तो

नवलपुर,असोज १। थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै...

भरतपुर महानगरपालिकाले दुई हजार युवालाई प्राविधिक तालिम निःशुल्क दिने
-न्युजभित्तो

चितवन,असोज २। भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष...

चितवनमा डेङ्गुको सङ्क्रमण बढ्दो, तीन सय भन्दा बढी संक्रमित
-न्युजभित्तो

चितवन, भदौ ३१। जिल्लामा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुको सङ्क्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको...

चितवनमा चार्डपर्व लक्षित सुरक्षा योजना, सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन
-न्युजभित्तो

चितवन,३१ भाद्र। जिल्लामा चाड पर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडबाड र चुनाव लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एवं दसैँ, तिहार लक्षित...

चितवनमा सात मिटरब्याजी विरुद्ध मुद्दा दर्ता
-न्युजभित्तो

चितवन,भदौ ३१। जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ । दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना...

भरतपुर महानगरपालिकामा दिनदाहाडै चोरी
-न्युजभित्तो

चितवन,भदौ ३१। भरतपुर महानगरपालिकामा दिनदाहाडै चोरीका घटना बढेका छन् । हिजो (बिहिबार) मात्रै भरतपुर १२ नौरङ्गेका रुद्रनाथ अधिकारीको घरमा चोरी भएको छ । दिउसो कोही नभएको मौका छोपेर घरको मूल ढोका फुटाएर सुन र नगद चोरी गरेको अधिकारीले नारायणी...

बिहीबार नारायणी नदीमा हामफालेका व्यक्तिको पहिचान खुल्यो
-न्युजभित्तो

चितवन,३१ भाद्र। बिहीबार साँझ नारायणीको पुलबाट नदीमा हामफाल्ने व्यक्तीको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी पुलबाट हामफालेका व्यक्ति कालिका नगरपालिका ७ जुटपानीका ३२ वर्षीय अनुप पोख्रेल हुन् । उनी बिहीबार साँझ ६:५९ बजे भरतपुर महानगरपालिका ३...

पार्टीको निर्देशनमा एमाले कार्यकर्ता विष पिउन तयार छन्ः देवी ज्ञवाली
-न्युजभित्तो

चितवन,भदौ ३०।  नेकपा एमालेका नेता देवी ज्ञवाली एमाले नेता कार्यकर्ता पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएको बताएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले कार्यकर्ता पदको लागि लडेका...

फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन सौराहामा सुरु
-न्युजभित्तो

चितवन,भदौ ३०। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रमाणित सूचना आम नागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उहाँले तस्वीरले प्रमाणित सूचना दिने बताउनुभयो ।पहिले–पहिले खिचेका...