चितवन सेरोफेरो

वैदिक आयुर्वेद सेवाको आयोजनामा गीतानगरमा निःशुल्क आयुर्वेद शिविर
-न्युजभित्तो

चितवन, असोज १५। वैदिक आयुर्वेद सेवा प्रा.लि. नारायणगढले गीतानगरमा एक दिने निःशुल्क आयुर्वेद शिविर आयोजना गरेको छ ।शुक्रबार गीतानगरको अरुणोदय कलेजमा शिविर आयोजना गरेको हो । स्थानीय क्लवको संयोजनमा वैदिकले आयोजना गरेको शिविरमा ४०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको...

गोलाघाट घुम्न आउने पर्यटकको पर्खाइमा थारु होमस्टे
-न्युजभित्तो

चितवन, असोज १४। राप्ती र नारायणी नदीको संगम भरतपुर–२८ गोलाघाट घुम्न आउने पर्यटकको लागि बस्ने उपयुक्त ठाउँ बनेको छ थारु होमस्टे । चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक मनमोहक सौन्दर्यताको भरपूर आनन्द उठाउन सक्छन्...

सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु
-न्युजभित्तो

चितवन, असोज १४। मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो । बिहीबार...

यस्तो बन्दै छ नारायणी नदी किनार, २० करोडको टेण्डर आह्वान
-न्युजभित्तो

चितवन, असोज १४। नारायणी नदी किनारलाई तटबन्धनसहितको सौन्दर्यकरण गरिने भएको छ । यसका लागि नारायणी नदी व्यवस्थापन आयोजनाले आज टेण्डर आह्वान गरेको छ ।नारायणी तटबन्धन र सौन्दर्यकरण गर्नलागिएको टेण्डर आह्वान गरिएको शाही बताउँछन् । यो आयोजना नारायणी पुलदेखि नारायणी...

भगवान भनेकै बुवा–आमा हुन् : मेयर दाहाल
-न्युजभित्तो

चितवन,१३ आश्विन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले अयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा–आमाको तस्वीर...

नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किए
-न्युजभित्तो

चितवन, असोज १३। नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किएका छन् ।केहीदिन अघि मात्रै एमाले प्रवेश गरेका माडीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का उपाध्यक्ष सुरेश थापा आज (बिहीबार) पुनः माओवादी...

चितवनमा डेङ्गुबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, असोज १३। डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो ।स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गु पुष्टि भएको थियो । उनको...

चितवनका नेता कोइरालाको देउवालाई पत्र: समानुपातिक पत्नी र परिवारको अंश होइन
-न्युजभित्तो

चितवन,१३ आश्विन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका नेता दिनेश कोइरालाले सभापति शेरबहादुर देउवालाई समानुपातिक भनेको पत्नी र परिवार दिने अंश नभएको बताएका छन् । देउवालाई पत्र लेख्दै उनले एक पत्र लेख्दै सो कुरा बताएका हुन् ।श्रीमान सभापतिज्यू नेपाली कांग्रेस तथा सदस्यहरु,...

चितवनमा चौध हजारले जोडे तीव्र गतिको फाइबर इन्टरनेट
-न्युजभित्तो

चितवन, असोज १३। चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका...

मलाई जिताउनुहोस् विकास कसरी गर्ने काम गरेर देखाउँछु : विक्रम पाण्डे
-न्युजभित्तो

भरतपुर, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आफुलाई जिताउन आग्रह गर्नुभएको छ । राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले कालोपत्रे टाँसेको भरमा विकास ग¥यौँ भनेर...