सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली चितवन आउँदै


  •    न्युजभित्तो/२५ कार्तिक २०७९, शुक्रबार ११:३३ 
  • चितवन, कात्तिक २५।  नेकपा (एमाले) चितवनले कात्तिक २८ गते चुनावी आम सभा गर्दै छ । आम सभालाई सम्बोधन गर्न एमाले केन्द्रिय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली चितवन आउने तय भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय अगाडि गेष्ट हाउस चौरमा हुने आमसभालाई एमालेका शिर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

    दिउँसो ११ बजेदेखि हुने भनिएको कार्यक्रममा एमालेले समर्थन गरेका चितवन ३ का प्रतिनिधि सभा सदस्य उमेदवार दिनेश कोइराला पनि सहभागी हुने बताइएको छ ।कार्यक्रममा एमालेका सबै उमेदवार पनि सहभागी हुने छन् । आम सभाबारे जानकारी दिन एमालेले पत्रकार सम्मेलनको पनि आयोजना गर्दै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.