चितवन सेरोफेरो

प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा पत्रकार सिलवालद्वारा १० हजार सहयोग
-न्युजभित्तो

काठमाण्डौं, १२ असोज । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय समाचार समितिका सिनियर रिर्पोटर प्रकाश सिलवालले नगद दश हजार आर्थिक सहयोग गर्नुभएको छ । शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्षसमेत रहनु भएका सिलवालले प्रेस चौतारी चितवनका अध्यक्ष...

चितवनमा चरन क्षेत्र कम हुँदा मौरी किसानको मह घरमै थन्कियो
-न्युजभित्तो

चितवन, असोज १२। महमा आत्मनिर्भर बन्ने प्रयासमा रहेका चितवनका मौरीपालक किसानलाई बजारकै समस्या छ । बजारसंगै चरन क्षेत्र कम हुँदा किसान–किसान बीच मनमुटाव र द्वन्द्व बढेको छ । चितवनको रत्ननगर नगरपालिका–६ सौराहकी अनिता खनालको घरमा ३ क्विन्टल मह त्यतिकै...

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा रवीको आज चुनावी सभा
-न्युजभित्तो

चितवन,असोज १२। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज चितवन आउँदैछन् । उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।चितवन क्षेत्र नम्वर ३ मा यसपटक पनि...

चितवन ३ बाटै चुनाव लड्ने रवि लामिछानेको तयारी
-न्युजभित्तो

चितवन,१२ आश्विन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने भोलि (बुधाबार) चितवन आउँदैछन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । चितवन क्षेत्र नम्वर ३...

चितवनमा सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समस्या
-न्युजभित्तो

चितवन,असोज ११ ।  जिल्लाका किसानले सरकारले सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समस्या देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा मगरका अनुसार पश्चिम चितवनमा यो समस्या देखिएको हो । उहाँले...

भरतपुरमा साइकल यात्रा गरि पर्यटन दिवस मनाइयो
-न्युजभित्तो

चितवन, असोज ११ । ४३औं विश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगरले आज (मंगलबार) साइकल यात्रा कार्यक्रम गरेको छ । भरतपुरदेखि सुरु भएको साइकल यात्रा बीस हजारी तालसम्म पुगेर समापन गरिएको थियो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै सेप्टेम्बर...

नारायणी नदीमा डुबेर १६ वर्षीय किशोर बेपत्ता
-न्युजभित्तो

चितवन,११ आश्विन।  नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर बेपत्ता भएका छन् ।आज (मंगलबार) दिउँसो १२ः३० बजे भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणीमा डुबेर बेपत्ता भएका हुन् । धादिङ महाबिरबेशी घर भई हाल देवघाटमा डेरा गरि बस्ने पार्वती अधिकारीका १६ वर्षीय...

चितवनबाटै उम्मेदवार बन्ने राज्यमन्त्री उमेश श्रेष्ठ
-न्युजभित्तो

चितवन,असोज ११ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मंसिर ४ गते हुने निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । आस्था आमा समूह, भरतपुर महानगरपालिका–१२ ले बडा दशैं २०७९ को अवसरमा आयोजना गरेको नवदुर्गा पूजा समारोहको उद्घाटन गर्दै...

न्यायोचित सिट बाँडफाँट नभए चितवनमा प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छुः काँग्रेस नेता घिमिरे
-न्युजभित्तो

चितवन,असोज ११। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका छन् । पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह...

चितवनको इच्छाकामनामा राजमार्गमा राखिएका प्रचार सामग्री हटाउन सुरु
-न्युजभित्तो

चितवन,११ आश्विन। चितवनको इच्छाकामना गाउँपालिकाले राजमार्गमा राखिएका होर्डिङबोर्डमा प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृत रूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो । एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा...