चितवन सेरोफेरो

एमालेसंगै जगन्नाथ पौडेललगायतको पनि मलाई समर्थन मिल्दैछः दिनेश कोइराला
-न्युजभित्तो

चितवन, असोज २६। नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले एमालले आफूलाई समर्थन गरेको बताएका छन् ।फिर्ता लिइसकेको छ, पार्टीले मलाई समर्थन गर्ने तय भइसकेको ।’ उनले एमाले मात्र नभई अन्य पार्टीका नेता र स्वतन्त्र उम्मेदवारहरुले पनि...

मैले छाडेपछि चितवन स्तब्ध बन्यो: प्रचण्ड
-न्युजभित्तो

चितवन,असोज २६। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको बताएका छन् । २०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् । उनले फेसबुकमा...

चितवन ३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका दिनेश कोइरालालाई समर्थन
-न्युजभित्तो

 चितवन,२६ असोज। चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको  छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य...

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस चितवनको अपिल
-न्युजभित्तो

चितवन, असोज २६। नेपाली कांग्रेस चितवन बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् । जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन्...

चितवन ३ मा कोइरालालाई उमेदवारी फिर्ता लिन कांग्रेसको आग्रह
-न्युजभित्तो

चितवन, असोज २५। चितवन ३ मा सत्ता गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी विरुद्ध बागी उमेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालालाई उमेदवारी फिर्ता लिन चितवन कांग्रेसले आग्रह गरेको छ । जिल्ला सभापति राजेश्वर खनाललगायतले...

चितवनमा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ
-न्युजभित्तो

चितवन, असोज २५। चितवनमा सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २७ वर्षीय युवक हुन् । उनलाई पदमपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि...

मानवबस्तीमा छिरेर सताउने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा
-न्युजभित्तो

भरतपुर, असोज २५ । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो ।डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी...

भरतपुर अस्पतालको आकस्मिक कक्ष विस्तार
-न्युजभित्तो

चितवन, असोज २५। भरतपुर अस्पतालको आकस्मिक कक्ष विस्तार गरिएको छ । २० बेडमा विस्तारित आकस्मिक कक्ष सोमबारदेखि सञ्चालनमा आएको हो । ओपिडी भवन नजिकै रहेको आकस्मिक कक्षलाई आगामी दिनमा ५० बेड क्षमताको पु¥याइने अस्पतालले जनाएको छ । पुरानो आकस्मिक कक्ष...

नारायणगढ-मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ पुल निर्माण हुने
-न्युजभित्तो

भरतपुर,असोज २५। चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ । आयोजनका प्रमुख किरण कार्कीले निर्माण भइरहेका...

राप्रपाले चितवनका सबै क्षेत्रमा उम्मेदवारी दिने
-न्युजभित्तो

चितवन,असोज २३। चितवन क्षेत्र नं. ३ मा एमाले र राप्रपा बीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी थालेको छ ।एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताए ।...