चितवन सेरोफेरो

भरतपुरमा दुई अर्बभन्दा बढीको लगानीमा ढल व्यवस्थापनको काम गरिने
-न्युजभित्तो

चितवन,असोज ११। भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले रु दुई अर्बभन्दा बढीको लगानीमा ढल निर्माणको काम गर्ने भएको छ । यससँगै खानेपानी व्यवस्थापन र शौचालयबाट निस्केको फोहर व्यवस्थापन तथा ढल व्यवस्थापनको काम...

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भयोः प्रचण्ड
-न्युजभित्तो

चितवन, असोज १०। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको...

विश्व नदी दिवसका अवसरमा नारायणी नदी किनारमा सरसफाई
-न्युजभित्तो

गैँडाकोट,१० आश्विन। १७ औँ विश्व नदी दिवसका अवसरमा नारायणी नदी किनारमा सरसफाई गरिएको छ । तटिय क्षेत्रका वडा कार्यालय, टोल विकास संस्था एवं संरक्षणकर्मीहरुको सक्रियतामा सरसफाइ गरिएको हो । गैँडाकोट नगरपालिकाले नदीलाई छुने नगरपालिका अन्तगर्तका वडा एवं टोल विकास संस्था,...

सप्तगण्डकीमा शुल्कवृद्धिको निर्णय कार्यान्वयन नगर्न अनेरास्वियू क्रान्तिकारीको माग
-न्युजभित्तो

चितवन,१० आश्विन। अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सप्तगण्डकी ईकाइले शुल्कवृद्धिको निर्णय कार्यान्वयन नगर्न कलेज प्रशासनसँग माग गरेको छ । ईकाइ संयोजक प्रकाश देवकोटाले विज्ञप्ति जारी गर्दै २५ प्रतिशत शुल्कवृद्धिको निर्णय कार्यान्वयन सप्तगण्डकी बहुमुखी क्याम्पस प्रशासनसँग माग गरेका हुन् ।...

लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा पहिलो प्राथमिकताः अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, असोज १०। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताउनुभएको छ ।प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र...

म प्रधानमन्त्रीको रेसमा छैन: प्रचण्ड
-न्युजभित्तो

चितवन,असोज १०। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनुभएको छ । दशैं लगायतका चाडपर्वका अवसरमा आज प्रेस सेन्टर चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा भन्दा...

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध
-न्युजभित्तो

चितवन, असोज १०। पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा...

चितवनमा विभिन्न पार्टी परित्याग गरेर २ सय जना युवा एमाले प्रवेश
-न्युजभित्तो

चितवन,असोज ८। चितवनमा विभिन्न पार्टी परित्याग गरेर २ सय जना युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनिहरुलाई आज (शनिवार) भरतपुरमा आयोगित युवा संघ चितवनको विस्तारित भेला,प्रशिक्षण सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय अध्यक्ष किरण पौडेलले पार्टी प्रवेश...

चितवनका किसानले धानसँगै खेतमा माछापालन पनि सुरु
-न्युजभित्तो

चितवन, असोज ८। सुन्दा अचम्म लाग्ला ! तर पछिल्लो समय चितवनका किसानले धानसँगै खेतमा माछापालन गर्न पनि सुरु गरेका छन् । भरतपुर महानगरपालिका–२५ फुलबारीका एक युवाले धान लगाएको खेतमा माछापालन गरेका छन् । २३ वर्षीय युवा रोमिन जङ्ग थापाले...

भारतीय माछाको अवैध आयात रोक्न चितवनका उद्योगी व्यवसायीको माग
-न्युजभित्तो

चितवन, असोज ८। भारतीय माछाको अवैध आयात अबिलम्ब रोक्न चितवनका उद्योगी व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार जिल्लाका सात वटा उद्योगी व्यवसायी संघ संगठनले पत्रकार सम्मेलन गरी भारतीय माछा आयातमा रोक लगाउन सरकारसँग माग गरेको हुन् । उद्योग वाणिज्य...