चितवन सेरोफेरो
चितवन,५ मंसिर। चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यो क्षेत्रमा चुनाव लडेपछि देशभर चर्चित छ । यहाँ एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनबाट उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २...
चितवन, ५ मंसिर। चितवन क्षेत्र नम्बर ३ मा दिउँसो सवा दुई बजेदेखि मतगणना सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज...
चितवन, ३ मंसिर । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था...
भरतपुर, ३ मंसिर । जिल्लाका मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी...
चितवन,१ मंसिर । आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चितवन कारागारमा रहेका १०१ कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । उनीहरुले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने छन् । मतदाताको अन्तिम नामावलीमा नाम...
चितवन, ३० कात्तिक । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेको समयमा तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका...
भरतपुर,३० कार्तिक। चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी...
भरतपुर, २९ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने महिलाको संख्या पुरुषका तुलनामा अत्यन्त न्यून रहेको छ । नेपालको संविधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि निर्वाचनमा उठ्ने...
चितवन,२८ कात्तिक । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–२९ भोर्लेमा रहेको महानगर बालुवा उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । महानगर बालुवा उद्योग नविकरण बिना सञ्चालनमा आएको भन्दै उपप्रमुख अधिकारीले बन्द गर्न निर्देशन दिनु भएको हो ।अधिकारीले भन्नुभयो, ‘...
चितवन,कात्तिक २८। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिएको बताएका छन्। चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा चितवनको ठोरीमा राम–लक्ष्मण जन्मेको स्थान भन्दै...












