चितवन सेरोफेरो
चितवन, ७ मंसिर । बलात्कार गरी महिलाकाे हत्या गरेकाे आराेपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । गाेरखा सिरानचाेक ठेगाना भएका हाल भरतपुर महानगरपालिका-२ तिनखाेले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेका हुन। जिल्ला...
चितवन, ७ असोज। चितवन क्षेत्र नम्वर ३ मा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले १५ हजार ५३ मतका साथ अग्रता लिएका छन् । उनलाई पच्छाइरहेका माओवादी केन्द्रका डा.भोजराज अधिकारीले ८ हजार ३ सय ८०...
काठमाडौं, ७ मंसिर। चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिक्रम पाण्डे दोब्बर मतसहित अग्रस्थानमा रहेका छन्। राप्रपा बिक्रम पाण्डे ११ हजार ७०३ मत सहित अग्र स्थानमा रहेका छन्। पाण्डेलाई माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारी ७ हजार ५५...
चितवन, ७ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको समानुपातिकतर्फ एक लाख एक हजार ७०३ मत प्राप्त गरेको छ ।समानुपातिक भोट सबैभन्दा धेरै पाउनेमा नेकपा एमाले रहेको छ भने कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेका छन् । एमालेले दुई...
चितवन, ७ मंसिर। चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रफ्तार लिएका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलसँग फराकिलो मतान्तर बनाउँदै अगाडि बढेका छन् ।पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४९४ मत गणना हुँदा...
चितवन,६ मंसिर। चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् । अध्यक्ष लामिछानेले चार हजार सात मत...
चितवन,६ मंसिर। चितवन क्षेत्र नम्वर २ मा रवि लामिछानेले अग्रता लिएका छन् । चितवनको कालिका नगरपालिकाको मत गणना हुन सुरु भएपछि उनले अग्रता लिन थालेका हुन् । पछिल्लो परिणम अनुसार रवि लामिछानेले ४००७ मत प्राप्त गरेका छन् । यस्तै...
काठमाडौं, ६ मंसिर। चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार राप्रपाले अग्रता बनाएको छ। यस्तो छ ताजा परिणाम: विक्रम पाण्डे (राप्रपा): ४७७० जिता बराल (रास्वपा): ३९७७ भोजराज अधिकारी (माओवादी केन्द्र): ३८२५ दिनेश कोइराला (स्वतन्त्र): ३१७३ २०७४ सालको निर्वाचनमा चितवन...
चितवन, ६ मंसिर । आज बालाचर्तुदशी पर्व । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानैदेखि देवघाटधाम र नारायणी नदी किनारमा सतविज छर्नेको घुइँचो लागेको छ । सदविज छर्न श्रद्धालु भक्तजनहरुको सोमबार रातिदेखि नै देवघाटमा भीड लागेको थियो ।...
चितवन, ६ कात्तिक । पूर्वी चितवनको राप्तीमा ट्रकमा माईक्रोबस ठोक्कीदा पत्रकार महावीर विश्वकर्माको निधन भएको छ । उक्त दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्वी चितवनको राप्तीबाट काठमाण्डौं जान आउँदै गरेको...












