चितवन सेरोफेरो
चितव, १५ पुस। गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने...
चितवन, पुस १४ । राष्ट्रिय उपभोक्ता मञ्च चितवनको अध्यक्षमा जीवलाल पुरी चयन भएका छन् । लामो समयदेखि निष्क्रिय रहेको मञ्चले नयाँ अध्यक्ष पाएको हो । यस भन्दा पहिला प्रेमलाल महर्जनले यस मञ्चको पदभार ग्रहण गरेका थिए । उपाध्यक्षमा केदार सुवेदी,...
चितवन,१४ पुस । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदका लागि गठबन्धन तोडेको बताएका छन् । आज बिहीबार नारायणी अनलाइनसँग कुरा गर्दै सभापति खनालले प्रचण्डले प्रधानमन्त्री पदको लागि कांग्रेसको गठबन्धनमा आएको र नपाएपछि एमालेतिर...
चितवन, १४ पुस। पछिल्लो एक वर्षयतादेखि चितवनमा घरजग्गा कारोबार सुस्ताएको छ । अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले नीतिगत अलमलले घरजग्गाको कारोबार सुस्ताएको हो । २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको...
चितवन,१४ पुस । चितवनमा चिसो ह्वात्तै बढेको छ । बुधबार देखि चितवन सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ । भरतपुर विमानस्थलमा रेकर्ड भएको तापक्रम अनुसार चितवनमा मंसिर लगतै चिसो सुरु भएको हो ।...
चितवन, १४ पुस । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन हुनु भएको छ । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेका थपलिया चितवन...
चितवन,१४ पुस । नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा...
चितवन,१२ पुस । माडी नगरपालिकाको मुख्य सडक स्तरोन्नतीको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयहरु आजित भएका छन् । सडकको धुलोले स्थानीय जनता रोगी भएका छन् भने सास्ती उस्तै पाएका छन् । सडक र पुल निर्माणको कामलाई अलपत्र पारेपछि माडीका...
चितवन,११ पुस । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि...
काठमाडौं,११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ आज दिउसो हुने भएको छ । दिउसो ४ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरिएको छ । प्रचण्डसँगै आज सानो आकारको मन्त्रिपरिषद् बन्ने छ । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने...















