चितवन सेरोफेरो

होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघमा नयाँ नेतृत्व
-न्युजभित्तो

भरतपुर, २६ कार्तिक। होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघको सातौं अधिवेशन आज शनिबार विद्यालयमा सम्पन्न भएको भयो । अधिवेशनले पुनः प्रेमकुमार गैरेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा जयनारायण सापकोटा, प्रेमप्रसाद शर्मा, धनबहादुर...

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा रक्तदानदेखि रंगोली प्रतियोगितासम्म
-न्युजभित्तो

चितवन, २६ कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो १६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालय अन्तर्गतका शाखाहरुले वित्तीय साक्षरता, सरसफाई, रंगोली प्रतियोगिता, बालबालिकासँग खुशी साटासाट, रक्तदनान लगायतका कार्यक्रम गरेर १६ औं वार्षिकोत्सव...

भरतपुरको पुलचोक-गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकियो
-न्युजभित्तो

चितवन,कात्तिक २५।  भरतपुरमा निर्माणधिन पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद...

वडाअध्यक्षले भन्ने कुरा लिएर देशको शासन सञ्चालन गर्ने मान्छे निर्वाचनमा हिँडेका छन् : प्रमुख निर्वाचन आयुक्त थपलिया
-न्युजभित्तो

तिलकराम रिमाल सौराहा, २५ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वडाअध्यक्ष र गाविस अध्यक्षले भन्ने कुराहरु लिएर मेरो देश बनाउने मान्छे निर्वाचनमा हिँडेको बताउनु भएको छ । गोरखापत्र संस्थानले आज सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन...

प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्षनेता चितवन आउँदै
-न्युजभित्तो

चितवन, २५ कार्तिक। लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउनुहुने भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन...

एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली चितवन आउँदै
-न्युजभित्तो

चितवन, कात्तिक २५।  नेकपा (एमाले) चितवनले कात्तिक २८ गते चुनावी आम सभा गर्दै छ । आम सभालाई सम्बोधन गर्न एमाले केन्द्रिय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली चितवन आउने तय भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।जिल्ला प्रहरी...

चितवनमा तीन महिनामा १०६ सवारी दुर्घटना, २२ जनाको मृत्यु
-न्युजभित्तो

चितवन, कात्तिक २४।  चितवनमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार गत साउनदेखि असोजसम्ममा भएको १०६ दुर्घटनामा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १८पुरुष र चार...

चितवनका भूमिहीनलाई सधैँको चुनावी आश्वासन बन्यो ‘लालपुर्जा’
-न्युजभित्तो

चितवन, कात्तिक २४। वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा (लालपुर्जा) हुने गरेको छ ।जिल्लामा रहेका भूमिहिन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन्...

चितवनका किसान खेतमा, चुनावी पर्चा घरमा
-न्युजभित्तो

चितवन,२४ कार्तिक । यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरु धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न घरमा पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका...

नारायणी किनारका होटलमा पर्यटकको आकर्षण
-न्युजभित्तो

नवलपुर, कात्तिक २४। दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का...