चितवन सेरोफेरो
चितवन,२९ असार। नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन सडक कार्यालय भरतपुरले सडक विभागलाई स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ।...
चितवन,२९ असार । कांकडभिट्टाबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित हुँदा भरतपुर–२९ दासढुंगामा पल्टिएको छ । आज बिहान करिब ५ः२० बजेको समयमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...
चितवन, २८ असार । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुर ११, बसेनिमा निर्माण गरिरहेको भवनका लागि समाजसेवी लिलाधर पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले भवन निर्माणका लागि रु. २५ हजार नगद आर्थिक सहयोग गर्नुभएको हो । पौडेलले चौतारी चितवन...
चितवन,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले तोडमोड गरि राखिएको अभिव्यक्तिले कसैको मनोभावनामा चोट पुगेमा क्षमा मागेकी छन् । प्रधानमन्त्री पत्नि सीता दाहालको निधनपछि श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले सञ्चारकर्मीसँग बोल्ने क्रममा प्रचण्डले पत्निलाई ख्याल गर्न नसकेको...
माडी, २७ असार । माडी नगरपालिकाले पछिल्लो ६ महिनामा गरेका काम, सेवा प्रवाह, विकास निर्माण र सार्वजनिक महत्वका बिषयहरुमा सुनुवाई गर्ने भएको छ । नगरपालिकाबाट चालू आर्थिक बर्ष २०७९/८० को अर्धबार्षिक अवधिमा भएका कामको सुनुवाई गर्न लागेको हो । कार्यक्रम...
चितवन,२७ असार । त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले सम्बन्धन नविकरण नगरेका भन्दै चितवनका तीन क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । विश्वविद्यालयमा सम्बन्धन नविकरण नगर्ने भरतपुरको दियालो कलेज, रत्ननगरको न्यू क्यापिटल कलेज र राप्तीको बुद्ध शान्ति...
चितवन,२७ असार। चितवनको भरतपुरमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवनका लागि पत्रकार नवराज ढकालले ५० हजार सहयोग गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको नेपालकै पहिलो प्रेस चौतारीको भवनका लागि आज विहान पत्रकार ढकालले चौतारी चितवनका अध्यक्ष...
चितवन,२७ असार। भरतपुर महानगरपालिकाकि मेयर रेनु दाहाल काठमाडौ पुगेकी छन् । आमा सीता दाहालको निधनपछी रेनु आज बिहान काठमाडौ गएकी हुन । सीता दाहालको निधन भएपछी चितवन शोकमा डुबेको छ । दाहाल परिवारको गृहजिल्ला चितवन हो । भरतपुर–१४ शिवनगरमा घर...
भरतपुर,२६ असार। नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुर्याएको हो । कुनै समय घाटामा गएका...
चितवन,२५ असार । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज (सोमबार) दिउसो १ः४५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन र यात्रु बाटोमा नै रोकिएका...














