चितवन सेरोफेरो

चितवन राष्ट्रिय निकुञ्जमा छ बाघको उद्धार
-न्युजभित्तो

चितवन,२५ असार। चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छवटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त...

चितवनका पूर्वअध्यक्षहरुले भने–शुल्क लिइसकेका सदस्यको सदस्यता नवीकरण गर्न
-न्युजभित्तो

चितवन,२५ असार। नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्षहरुले शुल्क लिइसकेका सदस्यहरुको सदस्यता नवीकरण गर्न सुझाव दिएका छन् । पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा गरिएको तालाबन्दीप्रति पूर्व अध्यक्षहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । छ जना पूर्व अध्यक्षहरुले आज संयुक्त विज्ञप्ति जारी...

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण
-न्युजभित्तो

भरतपुर,२५ असार। वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९र८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका...

चितवनमा अधिकांश तरकारीको भाउ बढ्यो
-न्युजभित्तो

चितवन,२४ असार। वर्षायाम सुरु भएसँगै चितवनमा तरकारीको मूल्य आकासिएको छ । निरन्तरको वर्षा र खेतीपातीको मौसम सुरु भएसँगै उत्पादन कम भएपछि मूल्य आकासिएको हो । होलसेल बजारमा मूल्य केही कम भए पनि खुद्रा पसलमा अधिकांश तरकारीको मूल्य १०० रुपैयाँ नाघेको छ...

मेघौलीमा नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो
-न्युजभित्तो

चितवन,२४ असार। चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो । पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले...

उपप्रमुख चित्रसेन अधिकारीले जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गरे
-न्युजभित्तो

चितवन,२४ असार। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गरेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेको भन्ने जनगुनासो आएपछि उपमेयरले कारागारको स्थलगत अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उपमेयर अधिकारीले कारागारका कैदीबन्दीसँग अन्तरक्रियासमेत गरेका छन् ।...

नारायणी सहित यी नदीमा बढ्न सक्छ पानीको बहाव
-न्युजभित्तो

काठमाडौं,२४ असार। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञानले बताइरहँदा आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार कोशी,...

गैंडा मारेको अभियोगमा २५ वर्षदेखि फरार चितवनका भीमबहादुर पक्राउ
-न्युजभित्तो

चितवन,२२ असार। गैंडा मारेर खाग विक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको...

भरतपुर वडा नम्बर २१ लाई बालश्रम मुक्त तथा बालमैत्री वडा घोषण
-न्युजभित्तो

चितवन,२२ असार। भरतपुर वडा नम्बर २१ लाई बालश्रम मुक्त तथा बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरेका हुन् । भरतपुर २१ बालमैत्री वडा...

नारायणी सहित देशका नौ नदीमा पानीको बहाव उल्लेख्य बढ्ने
-न्युजभित्तो

चितवन,२२ असार । नारायणी नदी सहित देशका ९ वटा नदीहरूमा आज पनि पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणी, कोशी, कर्णाली, महाकाली, कन्काई लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने महाशाखाले जानकारी दिएको हो...