चितवन सेरोफेरो
चितवन,५ साउन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत...
चितवन, ५साउन। पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा बिहीवार निउरो टिप्न गएका एक व्यक्ति मृत फेला परेका छन् । रत्ननगर–६ का करिब ७६ वर्षीय नवराज अधिकारी आज बिहान साढे ७ बजेको समयमा जंगलभित्रै मृत फेला परेको प्रहरीले...
चितवन, ५साउन । निर्माण थालेको १५ वर्षपछि हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौंडा–भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्ड सञ्चालनमा आएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजना सन्...
भरतपुर,४ साउन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका छन् । कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबद्र्धनका साथै आयस्रोतको माध्यामसमेत बनाएका छन्...
चितवन,४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने दाबी गरेका छन् । चितवनले परिवर्तनको घण्टी बजाइसकेको भन्दै उनले यसलाई २०८४ सम्मै निरन्तरता दिने विश्वास व्यक्त गरे । चितवन २ बाट निर्वाचित सांसद...
चितवन,४ साउन । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा खेल्न गैंडाका दुई केटा आइपुगेका छन् । गैंडाका दुई केटी (पुष्पा र अञ्जली)लाई प्राकृतिक बासस्थानमा छाडिएपछि राम र देवलाई उद्धार गरेर सौराहा ल्याइएको हो । बाघको...
चितवन,३ साउन। चितवनको रत्ननगरमा पशुका अधिकारबारे जानकारी दिने उद्देश्यले पशुपन्छी कल्याणसम्बन्धी अनुशिक्षण गरिएको छ । एनिमल नेपाल चितवन र शक्तिशाली आमा समूह रत्ननगर नगरपालिका–१३ को संयुक्त आयोजनामा पूर्वी चितवनको जयमंगलामा सो एक दिने अनुशिक्षण गरिएको हो । अनुशिक्षणमा पशुपन्छीलाई भोक, प्यास...
चितवन,३ साउन। भरतपुर बाह्घरेका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु भएको छ । यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा उनीसँगै पौडी खेल्न गएका अर्का साथी पनि...
चितवन,३ साउन। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्याएको थियो । क्षति पुर्याएको महिना दिन पुग्न लाग्दा पनि...
चितवन,३ साउन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल...













