चितवन सेरोफेरो
चितवन, ७ साउन । ४६ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा चितवनमा ‘क। पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । आज सोमबार नेकपा (एमाले) चितवनको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । विचार गोष्ठीमा...
चितवन, ७ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक...
भरतपुर, ५ साउन । राष्ट्रिय भावना जागृत गराएर वातावरण र संस्कृति संरक्षण गर्ने उद्देश्यले भरतपुर महानगरपालिका वडा नं ४ धर्म चोकमा आज शनिवार राष्ट्रिय झण्डा राख्ने काम सम्पन्न भएको छ । ुहप्ताको एकदिन एकछिन समाजको लागि ु भन्ने मूल नाराका...
चितवन, ४ साउन । विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा...
चितवन, ४ साउन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सिमलताल स्थित त्रिशुली नदीमा खसेको बसमा सवार यात्रु मध्ये हालसम्म २३ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार नदीमा खसेको बसमा सवार २३ जनाको...
चितवन, ३ साउन । बर्सातको समयमा प्रायः सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गएका बेला यहाँको दियालो बङ्गला हेर्न आउनेको सङ्ख्या भने बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएपछि गत असार २३ गते दियालो बङ्गला सर्वसाधारणका लागि खुल्ला...
चितवन, ३ साउन । रत्ननगर नगरपालिका–७ घण्टाघरमा गएराति मोटरसाइकल र अटो आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । बुधवार राति ११ः४० बजेको समयमा सौराहाबाट चित्रसारीपुलतर्फ आउँदै गरेको ना ५५...
चितवन, २ साउन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ...
चितवन, २ साउन । गृह मन्त्रालयले सिमलतालमा पहिरोले दुई वटा बस बगाएको घटनामा अध्ययन गर्न बनाएको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्। मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल आज (बुधबार) बिहान सिमलताल पुगेको हो। उनीहरूले पहिरो खसेको स्थान, गाडी खसेको स्थान,...
चितवन, १ साउन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी...
















