चितवन सेरोफेरो
चितवन, १ साउन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी...
चितवन, ३१ असार । सिमलताल दुर्घटनामा परेको बस र यात्रुको खोजीमा इकोसाउण्डर उपकरण परिचालन गरिने भएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बस र यात्रुको आज (सोमबार) देखि इकोसाउन्डर उपकरण सहितका प्राविधिक समेत परिचालन गरेर खोजी गर्न...
भरतपुर, ३१ असार । नवलपुरको सेहरीमा एउटा शव फेला परेको छ । नारायणगढ पूलबाट करिब ५० किमी पश्चिममा एउटा शव फेला परेको मध्यविन्दु २ का वडाध्यक्ष रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार सिमलताल दुर्घटनामा परेकाको शव हुन सक्ने...
चितवन, ३१ असार । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका...
चितवन, ३१ असार । सिमलताल बस दुर्घटनामा चितनवका दुई युवाहरु पनि परेको पुष्टि भएको छ । उनीहरुको शवको सनाखत भइसकेको छ । बिहेमा फोटोरभिडियो खिच्न भनि काठमाडौँ जाँदै गरेका उनीहरु सिमलताल पहिरोमा परी त्रिशूली नदीमा अस्ताए । माडी नगरपालिका–१ बस्ने...
भरतपुर, ३० असार । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी...
चितवन, ३० असार । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय...
चितवन, ३० असार । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११...
चितवन, ३० असार । चितवनको भरतपुर महानगरपालिका –२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ। नारायणी नदीको टापुमा एउटा शव भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शब सिमलताल दुर्घटनामा बेपत्ता भएकाको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो...
भरतपुर, ३० असार । चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराईरहेको एञ्जल डिलक्स बसमा माडीका एक युवक समेत परेको खुलेको छ । माडी नगरपालिका–१, भंगता गाउँका २२ बर्षिय विकास परियार एन्जल डिलक्स बससंगै त्रिशूली नदीमा बेपत्ता रहेको विकासका दाई...











