चितवन सेरोफेरो

माडीका गाईमा देखियो ‘क्यू फिवर’
-न्युजभित्तो

चितवन, १६ असोज । माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो । नगरपालिकाका पशु शाखा प्रमुख डा रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण...

पत्रकार ढकालद्वारा आमाको नाममा आश्रितलाई खाना
-न्युजभित्तो

चितवन, १६ असोज । पत्रकार नवराज ढकालले स्वर्गीय आमा मायादेवी ढकालको नाममा आज चितवन मानव सेवा आश्रमका आश्रितहरुलाई खाना खुवाउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ कृष्णपुरमा रहेको आश्रममा रहेका ४७ जना आश्रितहरुलाई उहाँले खाना खुवाउनु भएको...

चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा
-न्युजभित्तो

चितवन, १४ असोज । चितवनमा पहिलोपटक हुन लागेको ‘काडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले आयोजना गर्न लागेको पर्व मेला २०८१ अन्तर्गत चितवन अटोमोबाइल डिलर्स एशोसियसनको सहकार्यमा हुन लागेको ‘काडा अटो शो २०८१’ को...

चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
-न्युजभित्तो

चितवन, १४ असोज । गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका(२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जनस्वास्थ्य कार्यालयका...

मौवाखोलाको पहिरो पन्छाएर राजमार्ग दुइतर्फी सञ्चालन गरिँदै
-न्युजभित्तो

चितवन, १४ असोज । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवा खोलामा पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन शनिवार खसेको लेदोसहितको पहिरो पन्छाउन लागिएको छ । एकतर्फी सञ्चालन भइरहेको राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याउन लागिएको हो । आज बिहान ८ः२५ देखि पहिरो पन्छाउने काम सुरु...

बाढीमा फसेका दूधे बच्चा बोक्दै उद्धारमा नगर प्रमुख
-न्युजभित्तो

रत्ननगर (चितवन), १३ असोज । बाढीको वितण्डासँगै एक नगर प्रमुखले दूधे बालक च्यापेर उद्धार गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले डुंगामा चढेर सुकुम्बासी वस्तीबाट एक नाबालकसहितका परिवारलाई उद्धार गर्दै गरेको तस्वीरले...

चितवनबाट छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला
-न्युजभित्तो

भरतपुर, १३ असार । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा आज (आइतबार) सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नर बहादुर रानाले नारायणी अनलाइनलाई...

चितवनबाट काठमाडौं गएको माइक्रोपनि सम्पर्कबिहिन
-न्युजभित्तो

भरतपुर, १३ असार । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौ छुटेको माइक्रोबस पनि सम्पर्क बिहिन भएको छ । सो माइक्रोपनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ । असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा।लि। मार्फत...

पपुलर युनिसेक्स शैलुनले दिएको ४५ दिने निःशुल्क तालिम सम्पन्न
-न्युजभित्तो

चितवन, ११ असोज । भरतपुरको सिटी ल्याण्डमार्कमा रहेको पपुल युनिसेक्स शैलुनको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित निःशुल्क कपाल काट्ने तालिम आज समापन भएको छ । ३० जना युवायुवतीलाई दिइएको ४५ दिने निःशुल्क तालिम असमापन भएको हो । जिल्ला समन्वय समिति...

नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
-न्युजभित्तो

चितवन, ११ असोज । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ । बिहिबार रातिदेखि परिरहेको बर्षाले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो...