चितवन सेरोफेरो

विश्व बाघ दिवसः सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती
-न्युजभित्तो

चितवन, १४ साउन । नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको द्वन्द्व पनि बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको...

लायन्सहरुले रोपे विद्यालयमा विरुवा
-न्युजभित्तो

चितवन, १४ साउन । वातावरणको क्षेत्रमा समेत काम गर्दै आएका लायन्सहरुले आज विद्यालयमा विरुवा रोपेका छन् । भरतपुर महानगरपालिका वडा नं. २६, रोधिगाउँमा रहेको रातापुर आधारभूत विद्यालय परिसरमा लायन्सहरुले विद्यार्थीसँगै विरुवा रोपेका हुन् । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ आर नेपाल...

भरतपुर अस्पतालमा ९ः३० देखि ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै
-न्युजभित्तो

चितवन, १४ साउन । यहाँको भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा कृष्णप्रसाद...

संरक्षित वन्यजन्तु सालकको अखेटोपहारसहित नुवाकोटका ६ जना पक्राउ
-न्युजभित्तो

चितवन, ११ साउन । संरक्षित वन्यजन्तु सालकको अखेटोपहार विक्री गर्न लैजादै गर्दा ६ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अप्रेशनको क्रममा भरतपुर महानगरपालिका–८, स्थित वरण्डाभार मध्यवर्ती उपभोक्ता क्षेत्रबाट मोटरसाइकलमा आएका दुई...

चितवनको भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते
-न्युजभित्तो

चितवन, ११ साउन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना...

नेकपा एमाले पर्वत–चितवन सम्पर्क समाज कमिटी गठन
-न्युजभित्तो

चितवन, १० साउन । नेकपा (एमाले) पर्वत–चितवन सम्पर्क समाज भेला आयोजक कमिटी गठन गरिएको छ । एमाले चितवनको पार्टी कार्यालय भरतपुरमा बुधवार सम्पन्न चितवनमा रहेका पर्वतेलीहरुको भेलाले ३१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको संयोजकमा महाशिला–५ ९हाल भरतपुर महानगरपालिका...

सेन्ट्रल कलेज ग्रुपले बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने
-न्युजभित्तो

चितवन, १० असार । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले अब बिएचएम, बिआइएम र बिबिएस अध्यापन गराउने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले...

शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु
-न्युजभित्तो

चितवन, १० साउन । भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवाको शुभारम्भ गरेको छ । आज (बिहीबार) एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहाल र उप–प्रमुख चित्रसेन अधिकारीले दुई जना बिरामीलाई विशेषज्ञ सेवाको टिकट हस्तान्तरण गरे सेवाको शुभाम्भ गरेका हुन्...

नेकपा एमाले पर्वत चितवन सम्पर्क समाज गठन
-न्युजभित्तो

चितवन, ९ साउन । नेकपा (एमाले) पर्वत–चितवन सम्पर्क समाज भेला आयोजक कमिटी गठन गरिएको छ । एमाले चितवनको पार्टी कार्यालय भरतपुरमा आज सम्पन्न चितवनमा रहेका पर्वतेलीहरुको भेलाले ३१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको संयोजकमा महाशिला ५–भरतपुर ८ का...

चितवनमा रहेका एमाले निकट पर्वतेहरुको भेला साउन ९ गते
-न्युजभित्तो

चितवन, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट रहेर पर्वत जिल्लाबाट चितवनमा आई बसोबास गर्नेहरुको भेला यही साउन ९ गते हुने भएको छ । नेकपा (एमाले) चितवनको पार्टी कार्यालय भरतपुरमा बिहान ११ बजे भेला हुन लागेको हो । नेकपा...