चितवन सेरोफेरो
चितवन, २८ साउन । महिन्द्राको नयाँ भर्सनको युभो टेक प्लस ट्रयाक्टर चितवनको बजारमा आएको छ । ‘महिन्द्रा ५७५ डिआई युभो टेक प्लस’ ट्रयाक्टरको आज भरतपुरमा एक कार्यक्रमकाबीच अनावरण गरिएको हो । भरतपुरको मिलनचोकमा रहेको महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता बिएसबी अटो...
चितवन, २७ साउन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा...
भरतपुर, २६ साउन। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन समुद्घाटन तथा विद्यार्थी र अग्रज सम्मान कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । भवन समुद्घाटन तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ...
चितवन, २५ साउन । चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक) ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई...
चितवन, २५ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत खुल्ला रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत संकलन गरिएको छ । एक्सपर्ट रत्ननगर कार्यालय परिसर बकुलहर चोकमा (बिहीबार) विहान गरिएको रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत...
चितवन, २४ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । बिहीबार एक्सपर्ट बेस क्याम्प भरतपुरमा विभिन्न विधाको पुरस्कार वितरणको साथै केक काटेर वार्षिकोत्सव मनाएको हो । एक्सपर्टले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर...
चितवन, २४ साउन । चितवनमा रहेर विगत २५ वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका पत्रकार सूर्यप्रकाश कँडेल सम्मानित हुनु भएको छ । एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज प्रालिको एक्काइसौं वार्षिकोत्सवको अवसरमा बिहीबार ‘एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार–२०२४ बाट कँडेललाई...
भरतपुर, २४ साउन । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रमका बिच आफ्नो १६ औं बार्षिकोत्सब मनाउने भएको छ । कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन...
चितवन, २३ साउन । आधा घण्टा झमझम पानी परेपछि नारायणगढको लायन्स चोक, सहिदचोक, भरतपुरको चौबीसकोठी जस्ता ठाउँ जलमग्न हुन्थे । निरन्तर वर्षा हुँदा जिल्ला प्रहरी कार्यालय चितवनले मोटर लगाएर कार्यालय परिसरको पानी फाल्नुपथ्र्यो । अधिकांश सरकारी कार्यालय प्रवेश गर्दा...
चितवन, २३ साउन । चितवन राष्ट्रिय निकुञ्जले वर्षादको समयमा हुन सक्ने चोरीसिकार नियन्त्रण गर्न फरक रणनीति अपनाएर सुरक्षा व्यवस्था गरेको छ । वर्षादको समयमा खोलानाला बढ्ने, झाडी हुने हुँदा सबै ठाउँमा सवारीसाधन पुग्न कठिन हुने भएकाले फरक ढङ्गले ती...

















