कृषि / पर्यटन
चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार...
चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । नयाँ मापदण्ड अनुसार अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ । रत्ननगर नगरपालिकाका...
चितवन । नेपाल पोल्ट्री महासङ्घले नारायणगढमा कुखुराको आहारा परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने भएको छ । दाना, पानी, भिटामिनलगायतमा रहेको गुणस्तर परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्न लागिएको हो । प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरणमध्ये दानामा ढुसीबाट उत्पादन हुने विषादीको...
तिलकराम रिमाल चितवन । दुर्लभ पाटे बाघ संरक्षणमा गरिएको लगानी यसै खेर गएको छ । सकारात्मक परिणाामको अपेक्षासहित गरिएको लगानीको उल्टो प्रतिफल देखिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढाउन गरिएका प्रयास असफल भएका हुन् । निकुञ्जमा सन्...
हेटौँडा । प्रदेश नं. ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा पशुपालनका लागि करिब रु ६ करोड अनुदान वितरण गरेको छ । कृषि उत्पादन र पशुपालनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तयार हुने विश्वासका साथ प्रदेश सरकारले अनुदान स्वरुप सो रकम...
चितवन । नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय अध्यक्षमा पुनः शिवराम केसी विजयी हुनुभएको छ । सङ्घको शनिबार भएको विशेष अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी रघुनाथ भट्टलाई २१४ मत अन्तरले पछि पार्दै केसी विजयी हुनुभएको हो । कूल ५९० मत खसेकामा केसीले...
चितवन । भरतपुर महानगरपालिका–२५, शुक्रनगरमा स्थानीय छविलाल न्यौपानेको अगुवाईमा उनको आफ्नै बारीमा शुरु गरिएको विषादीरहित तरकारी खेतिमा गएको शनिबार राती अज्ञात व्यक्तिले बोडीलाई लगाइएको थाँक्राको डोरी काटेर क्षति पुर्याएका छन् । करिब ८ कठ्ठा जमिनमा विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले...
चितवन । नारायणी नदीमा क्रुजसिप (मनी पानीजहाज) सञ्चालन गर्ने तयारी गरिएको छ । दुई सय जना पर्यटक राखेर घुमाउने लक्ष्यका साथ क्रुज सञ्चालन गर्न लागिएको हो । क्रुज संचालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीले शनिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी...
मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण...
वीरगञ्ज । बाढीबाट बारा र पर्सामा रु एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख बराबरको चैतेधान नष्ट भएको छ...
















