कृषि / पर्यटन

मन्त्री अधिकारीको निधनपछि भरतपुर विमानस्थल विस्तारको प्रक्रिया सेलायो

चितवन । तराईको लुक्ला भनेर चिनिने निकै जोखिमपूर्ण मानिएको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँग सेलाएको छ । अधिकारी आफैँ भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिनुभएको थियो । अधिकारीले...

प्रदेश ३ का सबै स्थानीय तहमा शान्ति उद्यान निर्माण गरिने

हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न...

भुक्तानी नदिए आन्दोलनमा उत्रिने नवलपरासीका उखु किसानको चेतावनी

नवलपरासी । हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले...

दही च्यूरा खाएर मनाइँदै असार १५, आजै धान दिवस

काठमाडौँ । आज असार १५, मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य दिन । आजको दिनलाई धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक...

मदन जयन्तीमा फलफूलका विरुवा रोपिने

भरतपुर, १३ असार । मदन भण्डारी फाउण्डेशन चितवनले ६८ औं मदन जयन्तीको उपलक्ष्यमा शनिबार फलफूलको विरुवा रोप्ने भएको छ । फाउण्डेशन र थाङ्गखोला सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको हो । साविक पदमपुरको कालिका नगरपालिका पर्ने...

जापानी राजदूत कृषि विश्वविद्यालयमा

चितवन । नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले कृषि तथा वनविज्ञान विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ । राजदूत साइगोले विश्वविद्यालयको निमन्त्रणामा निरीक्षण एवं भेटघाट गर्नुभएको आज जारी विज्ञप्तिमा जनाइएको छ । राजदूत साइगोले विश्वविद्यालयका प्रयोगशाला, पशु फार्म, बीउ उत्पादन कार्यक्रमको निरीक्षण...

प्रदेश ३ का चितवनसहित पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

भरतपुर । फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै...

निकुञ्जभित्र सडक निर्माण नगर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले गत फागुन २ गते जारी गरेको परमादेशको पूर्णपाठ...

किसानलाई वर्गीकरण गर्दैछौँ : कृषि मन्त्री खनाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले कृषिको दिगो विकासका लागि संसारभरी नै किसान वर्गीकरणको...

विदेशबाट रित्तो हात : तरकारी खेतीबाट फलिफाप

धुर्वसागर शर्मा म्याग्दी । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल...