कृषि / पर्यटन
चितवन, १२ वैशाख । नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. रेवन्तकुमार भट्टराई चयन हुनु भएको छ । मञ्चको शुक्रबार दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न १७ औं साधारण सभा तथा १० औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको निवर्तमान अध्यक्ष...
चितवन, ११ फागुन । देशभर निर्वाचनको चहलपहलसँगै अण्डाको मूल्य बृद्धि भएको छ । उत्पादन कम र माग बढेपछि मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरा पालक संघले सोमबारदेखि लागू हुने गरी जारी गरेको समर्थन मूल्य अनुसार ठूलो अण्डा प्रतिक्रेट (३०...
चितवन, ११ माघ । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो...
चितवन, २० पुस । चितवनका सात पालिकाले रिङरोडदेखि शिक्षा, पर्यटन, कृषि, उद्योग, फोहार मैला व्यवस्थापनमा मिलेर काम गर्ने भएका छन् । कालिका नगरपालिकाले आज आयोजना गरेको दोस्रो समन्वयात्मक बैठकमा जिल्लाका सात पालिका र छिमेकी जिल्लाका पालिकासमेत विकासमा समन्वय गर्दै...
चितवन, १७ पुस । १३ औं राष्ट्रिय पोल्ट्री दिवस भरतपुरमा आज बाजागाजा सहित प्रभातफेरी गरेर मनाईएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा नेपाल सरकारका प्रतिनिधि, पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघ संस्था र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा पञ्चेबाजा, थारु झाँकी सहित...
चितवन, १६ पुस । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नेपाली कृषि क्षेत्रलाई लक्षित गर्दै महिन्द्रा युवो टेक प्लस सिरिज अन्तर्गतका ट्याक्टर मोडेलहरू बजारमा उपलब्ध गराएको छ । क्षेत्रपुरको दियालो फुडल्याण्डमा मंगलबार आयोजित ग्राहक भेटघाट तथा अनावरण कार्यक्रममा युवो टेक प्लसको...
चितवन, ४ पुस । नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्विरोध निर्वाचित हुनु भएको छ । भरतपुरमा आज सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा...
काठमाडौं, २१ कात्तिक । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न...
चितवन, ९ असोज । जिल्लामा लगाइएको धान खेतीमा मरुवा रोगको समस्या देखिएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले अधिकांश धान खेतीमा यो रोगको समस्या देखिएको हो । कार्यालयका बालीविकास अधिकृत गीता केसीका अनुसार दैनिक ७ देखि १० जना यो...
म्याग्दी, २२ भदौक । गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१र८२ मा यहाँबाट रु ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला...















