कृषि / पर्यटन
माडी (चितवन) । बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपेर धान दिवसको उद्घाटन गर्नुभएको छ । जिल्लाको माडीमा सोमबार १७ औं राष्ट्रिय धान दिवस मनाइएको हो । सहकारी मार्फत सञ्चालन गरिएको...
चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख...
गैंडाकोट (नवलपुर) । कोरोनाका कारण प्रभावित भएका नगरवासीलाई कृषिमा जोडेर रोजगार तथा स्वरोजगारी सिर्जना गर्ने गरी गैंडाकोट नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगरपरिषद्मा नगर प्रमुख छत्रराज पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
नारायण अधिकारी चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् । नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको शुरुआती चरणमा निकै खस्केको थियो ।...
टेकराज पोखरेल (आनन्द) नवलपुर । पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन नसक्दा कृषक चिन्तित बनेका छन् । जिल्लामा...
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र निजी हात्ती चराउनु ऐनविपरीत हुने भन्दै चरनका लागि रोक लगाइएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सौराहालगायतका पर्यटकीय क्षेत्रका निजी हात्ती चराउन पाउनुपर्ने माग आइरहेको बेला निकुञ्जले ऐनविपरीत हुने स्पष्ट पारेको हो । निकुञ्जका सहायक...
चितवन । पर्यटकीय नगर सौराहामा रोटरी क्लब अफ रत्ननगरले निर्माण गरेको रोटरी क्लब टावर रत्ननगर नगरपालिकामार्फत वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष विपिन पोखरेलले नगरप्रमुख नारायण वनमार्फत वडा नं ७ का अध्यक्ष लालबहादुर भट्टलाई सो टावर सोमबार...
नारायण अधिकारी चितवन । कोशी टप्पु वन्यजन्तु आरक्षबाट यहाँ ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् । विसं २०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल...
नारायण अधिकारी चितवन । निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ । गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो । गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम...
चितवन । बन्दाबन्दीका कारण बन्द रहेको महानगर फलफूल तथा तरकारी बजार बुधबारदेखि सञ्चालनमा आएको छ । कोभिड–१९ को जोखिम हुन नदिन सो तरकारी बजार गत चैत १८ गतेदेखि बन्द गरिएको थियो । यसबाट कृषकले उत्पादन गरेको तरकारी खेर गएको...














