कृषि / पर्यटन

पुस १० देखि सौराहामा हात्ती महोत्सव हुने
-न्युजभित्तो

चितवन । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण हो । भ्रमण वर्ष सन् २०२० लाई विशेष रूपमा महोत्सवबाटै स्वागत गरिँदैछ...

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक घटे
-न्युजभित्तो

तिलकराम रिमाल चितवन । भ्रमण वर्षको पुर्वसन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । सरकार र निजी क्षेत्रले पर्यटकको संख्या बढाउन निकै खर्च गरे पनि यहाँ भने संख्या घटेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत...

कृषि उपजप्रतिको परनिर्भरता हटाउँदै प्रदेश नं ३ सरकार
-न्युजभित्तो

हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका १३ वटै जिल्लाको पशुपक्षीजन्य कृषिउपजको परनिर्भरता हटाउने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दूध र मासुजन्य पदार्थमा प्रदेशलाई स्वनिर्भर बनाउने गरी परनिर्भरता हटाउन विशेष कार्यक्रम थालेको हो ।...

किसानको गोठमा पुगेन अनुदानको सूचना
-न्युजभित्तो

हेटौंडा । कृषिजन्य उत्पादन वृद्धिका लागि सरकारले किसानलाई अनुदानको व्यवस्था गरेको भए पनि उक्त सूचना आफूहरुसम्म नआएको कृषकको गुनासो छ । मकवानपुरको मनहरि गाउँपालिका, जहाँ अत्यधिक तरकारी उत्पादन हुन्छ, त्यहाँ यो सूचना पुगेको छैन । सो गाउँपालिका–६ सुनाचुरीमा तरकारीखेती गर्दै...

भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने
-न्युजभित्तो

भरतपुर । “कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नाराका चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनको भरतपुरमा हुने भएको छ । मङ्सिर ६ गतेदेखि ९ गतेसम्म भरतपुरका चितवन एक्स्पोमा प्रदर्शनी हुने भएको हो । बुधबार भरतपुरमाँ पत्रकार सम्मेलनको आयोजना...

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पुर्याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन्...

गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने

नारायण अधिकारी चितवन । जिल्लामा लगाइएको आयातीत गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने प्राविधिकले जनाएका छन् । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि कृषकले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक...

अब निर्वाहमुखी कृषिको भरमा बस्न हुँदैन : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनु भएको छ । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उहाँले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताउनुभयो...

डेङ्गुको असर पर्यटकीय क्षेत्रमा पनि पर्यो, घटे पर्यटक

चितवन । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा...

एशियाली बाख्रा विज्ञ सम्मेलन कात्तिक पहिलो साता चितवनमा

काठमाडौं । चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्राविज्ञ सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय, रामपुर, चितवनको मूल आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि...