कृषि / पर्यटन

कृषि विश्वविद्यालय रामपुरले चार मेट्रिकटन धानको बीउ बिक्री गर्‍यो
-न्युजभित्तो

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको हो । विश्वविद्यालयले...

बजेटमा कृषि क्रान्तिको नयाँ आयाम
-न्युजभित्तो

डा. तिलचन्द्र भट्टराई सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि संघीय संसद्समक्ष बिहीवार प्रस्तुत गरेको बजेटले नेपालको कृषि क्रान्तिमा नयाँ आयाम थपेको छ । कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा निजी फार्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न...

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा चार बर्ष
-न्युजभित्तो

– प्रा.डा. मनराज कोलाक्षपति देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा २०६७ सालमा स्थापित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दोस्रो रजिष्ट्रारका रुपमा २०७२ माघ १३ गते सरकारबाट नियुक्ती पाएँ । विश्वविद्यालयको पदाधिकारी मेरो लागी नयाँ र पहिलो भए पनि, रामपुर र त्यस...

दासढुंगा–गाजीपुर हुँदै गोलाघाटसम्म पर्यटकीय क्षेत्रका रुपमा विकास गरिंदै
-न्युजभित्तो

नारायण अधिकारी चितवन । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगादेखि भण्डारीको शव भेटिएको गाजीपुर हुँदै गोलाघाटसम्मको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । बि.सं. २०५० साल...

मुख्यमन्त्री पौडेलद्वारा दासढुंगा क्षेत्रको अवलोकन
-न्युजभित्तो

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज (मंगलबार) जिल्लाको दासढुंगा क्षेत्रको अवलोकन गर्नुभएको छ । त्यस क्षेत्रको समग्र विकासका लागि मुख्यमन्त्री पौडेलले अवलोकन गर्नुभएको हो । नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको...

लकडाउनको प्रभाव : हराभरा निकुञ्जमा प्रफुल्लित वन्यजन्तु
-न्युजभित्तो

नारायण अधिकारी चितवन । लकडाउनका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । बजारसम्म जान नपाएको मानिस निकुञ्जसम्म पुग्ने त कल्पना नै भएन । मानवीय गतिविधि नभएपछि निकुञ्ज हराभरा भएको छ भने वन्यजन्तु प्रफुल्लित छन् । सामान्य अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा दैनिक...

विद्यार्थी राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा सक्रिय निशा अधिकारी
-न्युजभित्तो

नारायण अधिकारी चितवन । एक दशकभन्दा बढी विद्यार्थी राजनीतिमा सक्रिय रहनु भएकी निशा अधिकारीको अहिलेको धेरै समय कृषि कर्ममा बित्ने गरेको छ । उहाँले राजनीतिलाई निरन्तरता दिंदै समाजसेवासँगै कृषिलाई पेशाका रुपमा रुपमा अगाडि बढाउनु भएको हो । बि.सं. २०६५ सालमा मैयादेवी...

सहकारीले गर्यो उद्योगमा दुई करोड रुपैयाँ लगानी, ‘गंगा’ ब्राण्डका दुग्धजन्य पदार्थ बजारमा आउँदै
-न्युजभित्तो

पटिहानी (चितवन) । पश्चिम चितवनको पटिहानीमा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य परिकारहरु उत्पादन गर्न दुई करोड रुपैयाँ लगानी गरेको छ । सहकारीले गंगा ब्राण्डका दुग्धजन्य पदार्थ छिट्टै बजारमा ल्याउने तयारी गरेको हो । सहकारीले अत्याधुनिक उद्योगबाट प्रशोधित दूध,...

खैरहनीमा सातौं खिचरा महोत्सव–२०७६ सुरु
-न्युजभित्तो

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा सातौं खिचरा महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आईतबार समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उपसभापति गच्छदारले विभेदमा परेका समुदायको उत्थान नभएसम्म देशको उत्थान...

सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी
-न्युजभित्तो

चितवन । घोषित रूपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित...