कृषि / पर्यटन

राप्ती नदीमा भेटियो मृत गैंडा
-न्युजभित्तो

चितवन । राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजीक नदीमा मंगलबार मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा...

कृषिमन्त्री लामाले भन्नुभयो : काम गरे बजेटको अभाव हुँदैन
-न्युजभित्तो

भरतपुर (चितवन) । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रमा काम गर्नेहरुका लागि बजेटको अभाव नहुने बताउनुभएको छ । चितवनको राप्ती नगरपालिका–७ गुणगाउँमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले निर्माण गरेको थ्रेसिङ फ्लोर ओपन (सेड)...

स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आए सौराहाका होटल तथा रेष्टुरेण्ट
-न्युजभित्तो

कृष्ण आचार्य भरतपुर (चितवन) । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित करिव चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाले एक सूचना...

वर्षाले चितवनको कृषि बालीमा क्षति, तरकारीको मूल्य बढ्यो
-न्युजभित्तो

कृष्ण आचार्य भरतपुर (चितवन) । लगातारको वर्षाले जिल्लाका कृषि बालीमा ठूलो क्षति भएको छ । बाढीसँगै खेतबारीमा आवश्यकताभन्दा बढी पानी जम्दा कृषि बालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जिल्लाका अधिकांश क्षेत्रमा वर्षाले क्षति...

भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाइ उडान सुरु गर्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उडानहरु कसरी सुचारु गर्ने भन्‍नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ । सोही प्रोटोकलको आधारमा उडान सञ्चालन गरिने...

चितवनको माडीमा रहेको अयोध्याबारे अध्ययन गर्नुपर्ने
-न्युजभित्तो

नारायण अधिकारी चितवन । भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो । चार दशकदेखि धार्मिक...

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २६ गैंडा मरे
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो...

दुग्ध उत्पादन बढाउन चितवनमा पशु आहार विस्तार परियोजना
-न्युजभित्तो

भरतपुर । वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादन बढाउन पशु आहार विस्तार परियोजना सञ्चालन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयले चितवन जिल्लामा सो परियोजना शुरुआत गरेको हो । भरतपुर महानगरपालिका– ६ केशरबागमा रहेको...

लामो समयदेखि कामुको भरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय
-न्युजभित्तो

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर लामो समयदेखि कायममुकायम प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । उपकुलपति, रजिष्ट्रार, डिन लगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय कायममुकायमको भरमा सञ्चालन हुँदै आएको हो । विश्वविद्यालयको उपकुलपति गएको भदौ...

सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून : विज्ञ
-न्युजभित्तो

नारायण अधिकारी चितवन । अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो...