कृषि / पर्यटन

कोरोनाको मारमा कुखुरापालन व्यवसाय : तरकारीभन्दा कुखुरा सस्तो
-न्युजभित्तो

कृष्ण आचार्य भरतपुर । वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्वायलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् । तरकारीको मूल्य प्रतिकेजी रु एक सयभन्दा बढी छ...

भरतपुरका घरघरमा करेसाबारी र कौसीखेती
-न्युजभित्तो

भरतपुर । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका...

पाँच महिनापछि शर्तसहित खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान
-न्युजभित्तो

काठमाण्डौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात मंगलबार भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने...

माछा पोखरीमा करेन्ट लागेर दुईको मृत्यु
-न्युजभित्तो

चितवन । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार...

भरतपुरमा २२ हजार वृक्षरोपण
-न्युजभित्तो

भरतपुर । चितवनको भरतपुरमा २२ हजार फलफूलको बिरुवा रोपिएको छ । भरतपुर महानगर क्षेत्रलाई फलफूलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिँदै बिरुवा रोपिएको हो । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर गत असार १४ गते शुरु भएको अभियान आज सकिएको...

चितवनको केराले बजार नपाउँदा चरालाई आहारा
-न्युजभित्तो

कृष्ण आचार्य भरतपुर । चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो । केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका...

चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम...

केटोलाई बगायो नारायणीले
-न्युजभित्तो

चितवन । नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुईरतीन वर्षको केटो खोजीका लागि...

सौराहाका होटल पुनः बन्द
-न्युजभित्तो

चितवन । पर्यटकीय नगरी सौराहाका होटल पुनः बन्द भएका छन् । सरकारले होटल तथा रेष्टुरेण्टबाट टेकअवे सेवा मात्रै दिन पाईने निर्णय गरेसँगै यहाँका होटलहरु बन्द भएका हुन् । साउन १५ गतेबाट खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल...

हात्तीलाई क्षयरोगबाट जोगाउनै मुस्किल
-न्युजभित्तो

नारायण अधिकारी चितवन । सन् २००२ यता क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जका १५ हात्ती मरिसकेका छन् । यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ । चितवनका हात्तीमा पहिलोपटक सन् २००२ मा क्षयरोग देखिएको थियो । यो सङ्क्रमण...