राजनीति
चितवन, १४ वैशाख । नेपाली कांग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ । सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले पूर्वसांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । मंगलबार...
चितवन, १३ वैशाख । चितवनका सात पालिकामा २ हजार २ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडा अध्यक्ष वडा सदस्य गरी सो संख्यामा उम्मेदवारी दर्ता गराएका हुन...
चितवन,१३ बैशाख – चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका–१ बाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएसँगै चितवनमा एमालेले विजयी सुरुआत गरेको हो । स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते...
भरतपुर,१३ बैशाख– भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन् । सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदीले आजदेखि घरदैलो अभियान सुरु गरेका हुन् । सुवेदी भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका हुनु । बागमती प्रदेश...
भरतपुर,१३ बैशाख– भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपाले आज (मंगलबार) एक बिज्ञप्ती जारी गर्दै पाँच दलिय गठबन्धनबाट बाहिरीएको जनाएको छ । गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित नेपाली कांग्रेस, नेकपा...
भरतपुर,१३ बैशाख– भरतपुर महानगरपालिकाका २९ वडाका अध्यक्षमा एक सय ४७ जनाको उम्म्वेदवारी परेको छ । सोमबार राति १० बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका वडाध्यक्षहरु मध्ये महिलाको संख्या...
चितवन,१३ बैशाख– भरतपुर महानगरपालिकाका २९ वडाका लागि एक सय ४७ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार राति १० बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये...
काठमाडौँ,१३ बैशाख। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुल १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु गरी उक्त संख्या उम्मेदवारी दर्ता भएको...
माडी,१३ बैशाख। माडीमा एमाले, सत्ता गठबन्धनका साथै केही स्वतन्त्र उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् । माडी नगरपालिकामा एमालेको तर्फबाट मेयरमा ताराकाजी कुमारी महतो र उपमेयरमा रेशमलाल आचार्यले मनोनयन दर्ता गरेका हुन् । त्यसैगरी, सत्ता गठबन्धनका तर्फबाट मेयरमा माओवादीका ऋषिराम...
चितवन, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा...











