सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसबाट भरतपुर महानगरका बागी उम्मेदवार जगन्नाथले मानेनन् उम्मेदवारी फिर्ता लिन


  •    न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार ०८:०५ 
  • चितवन, १४ वैशाख । नेपाली कांग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ । सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले पूर्वसांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । मंगलबार साँझ कृष्णपुरस्थित पौडेलनिवासमा कांग्रेसका नेताले संस्थागतरुपमै यस्तो आग्रह गरेका हुन् ।

    टोलीमा उपसभापति राजिव न्यौपाने र सचिव सूर्य अर्याल थिए । “उहाँ जुन बाटो हिँड्दै हुनुहुन्छ त्यो बाटोमा पुनर्विचार आग्रह गर्यौं” सभापति खनालले भने, ‘उहाँलाई हामीले आफ्नो तर्फबाट कुरा गर्यों । उहाँले पुनर्विचार गर्नुहन्छ भन्ने विश्वास गरेका छौं ।”

    गठबन्धनको निर्णयअनुसार पार्टीलाई सहयोग गर्न पनि टोलीले आग्रह गरेको थियो । गठबन्धनले भरतपुरको महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रलाई दिएर उपप्रमुख कांग्रेसले लिएको छ । उपप्रमुख सहित २९ वडामध्ये कांग्रेसले २० वटा वडा लिएको छ । कांग्रेसलाई प्रमुख नदिएको भन्दै असन्तुष्ट पौडेलले स्वतन्त्र उमेदवारी हालेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.