सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा गठबन्धनबाट बाहिरियो जनता समाजवादी पार्टी


  •    न्युजभित्तो/१३ बैशाख २०७९, मंगलवार १४:४२ 
  • भरतपुर,१३ बैशाख– भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपाले आज (मंगलबार) एक बिज्ञप्ती जारी गर्दै पाँच दलिय गठबन्धनबाट बाहिरीएको जनाएको छ ।

    गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी)ले कार्य गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

    पटक पटक बसेको गठबन्धनको बैठकमा नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरुमा एकलौटी रुपमा बाँडफाँड गरिएकाले गठबन्धनबाट बाहिरिएको जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले बताए ।

    वडाध्यक्षसहित सदस्यहरुमा मनोनयन दर्ता गरेका आफ्ना उमेदवारहरुलाई मित्रवत प्रतिस्पर्धा मार्फत जिताउन उनले आग्रह गरे । केन्द्रिय निर्देशन अनुसार भरतपुरको मेयर र उपमेयरमा भने आफुहरुले सहयोग गर्ने जोशीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.