राजनीति

रत्ननगरमा गठबन्धनबीच छलफल जारी, माओवादी केन्द्रले मित्रवत् प्रतिस्पर्धा गर्ने
-न्युजभित्तो

रत्ननगर,१२ बैशाख। रत्ननगर नगरपालिकामा गठबन्धन दलले वडाध्यक्षमा अझै टुङ्गो लगाउन सकेको छैन । गठबन्धन दलका नेताहरुबीच छलफल चलिरहँदा नेकपा (माओवादी केन्द्र) रत्ननगर नगरसमितिले आइतबार बेलुकी विज्ञप्ति जारी गर्दै गठबन्धन समन्वय समितिले चितवनका सात पालिकाको प्रमुख र उपप्रमुखको टुङ्गो लगाउँदा...

मनोनयनको पहिलोदिन भरतपुरको मेयरमा ११, उपमेयरमा तीन जनाको उम्मेद्वारी
-न्युजभित्तो

चितवन, ११ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा मनोनयनको पहिलो दिन ११ जनाले मेयर पद र ३ जना उपमेयर पदमा मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार महानगरको मेयर पदमा ११ जनाले मनोनयनपत्र दर्ता गराएका हुन्...

उम्मेदवार फाइनल गर्न काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
-न्युजभित्तो

काठमाडौं,११ बैशाख – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको...

भरतपुरको मेयरमा सात जनाको मनोनयन दर्ता, चार स्वतन्त्र
-न्युजभित्तो

चितवन,११ बैशाख – चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन्। उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर...

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक
-न्युजभित्तो

काठमाडौं,११ बैशाख – नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज (आइतबार) पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक...

चितवनमा गठबन्धनले आजै उमेदवार टुंग्याउने, भोलि संयुक्तरुपमा मनोनयन दर्ता
-न्युजभित्तो

चितवन,११ बैशाख– चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ। भागबण्डा टुंगिएपनि भरतपुरबोहक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन। दलहरुले आज साँझसम्ममा उमेदवारको...

भरतपुरका २० वडा कांग्रेसलाई, माओवादीलाई पाँच र नेकपा एसलाई तीन वटा
-न्युजभित्तो

चितवन,११ बैशाख – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दलले वडाको भागबण्डा टुंग्याएका छन् । नेपाली कांग्रेसले भरतपुरको २० वडा पाउने भागबण्डा भएको छ । माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा कांग्रेसको भागमा परेको छ भने माओवादीलाई पाँच र...

चितवनमा एमालेले टुंग्यायो उम्मेदवार, भरतपुर र माडीमा राप्रपासँग तालमेल
-न्युजभित्तो

चितवन,११ बैशाख – नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवाररको टुंगो लगाएको हो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ । भरतपुर...

एमाले चितवनले टुंगो लगायो सात पालिकाका प्रमुख र उपप्रमुख
-न्युजभित्तो

चितवन, ११ वैशाख । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने तालमेलका लागि खाली राखेको हो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द कँडेल र उपमेयरमा...

स्थानीय तहमा उम्मेदवारी दिन यी कागजात चाहिन्छ, शुल्क कति लाग्छ ? (विवरणसहित)
-न्युजभित्तो

काठमाडौं, १० वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी...