राजनीति
चितवन, २५ वैशाख । नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा भरतपुर महानगर सहिच जिल्ला भरिबाट...
माडी २४ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री बिक्रम पाण्डेले माडीको समग्र विकासको लागि माडी नगरपालिकाको मेयरमा ताराकाजी महतो र उपमेयरमा मदन पौडेललाई जिताउन माडीका मतदाताहरुलाई आग्रह गर्नुभयो। राष्टिय प्रजातन्त्र पार्टी निर्वाचन परिचालन समितिले शनिबार माडीका...
माडी २४ बैशाख। माडी नगरपालिका वडा नं ३ सिमराका अधिकांश मतदाताहरुले हामीलाई दुःखमा साथ दिने ताराकाजीलाई मेयर बनाउन आतुर रहेको प्रतिक्रिया दिएका छन् । माडी नगरपालिका मेयर पदमा उम्मेद्वारी दिएर शनिबार सिमराका मतदाताहरुमाझ मत माग्न पुग्नुभएकी ताराकाजी महतोलाई मतदाताहरुले भने,”...
भरतपुर, २४ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलले आफ्नो पराजयबाट आतंकित र आक्रोसित भएर दक्षिणपन्थीका प्रतिनिधिहरु खुल्लम खुल्ला नाङ्गै सडकमा आईरहेको बताउनु भएको छ । नेकपा (एमाले) चितवन प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...
काठमाण्डौं, २४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सम्पूर्ण नेपालीहरुलाई एक पत्र लेख्दै आफ्नो महान उद्देश्य पूरा गर्न पार्टीलाई यतिबेला तपाईको न्यानो माया र साथ–सहयोगको खाँचो रहेको उल्लेख गर्नुभएको छ । नेपालका तमाम समस्याहरु किनारा नेपाली जनताको...
भरतपुर, २४ वैशाख । चितवनका ७ पालिकामा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा चार लाख ३४ हजार मतपत्र आइपुगेको छ । शुक्रबार साँझ भरतपुर महानगरपालिकासहित सात वटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय...
चितवन, २४ वैशाख । भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडानको तयारी गरिएको छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्रै च्यातिएपछि यस वर्ष मतगणनास्थलमा तारजालीसहित सिसिटिभी जडान गर्न लागिएको हो । वैशाख ३० गते हुने मतदानपछि मतगणना...
चितवन, २३ बैशाख । निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँड्ने भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना विरुद्ध उजुरी परेको छ । अधिवक्ता सुनिता अधिकारीले आज उजुरी दर्ता गराउनु भएको हो ।...
चितवन, २३ बैशाख । निर्वाचन आचारसंहिता–२०७८ को ठाडै उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा (माओवादी केन्द्र)ं निकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले आज शुक्रबार सुकुम्बासी तथा भूमिहिनलाई भूमिको निस्सा बाँडेका...
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ताराकुमारी काजी महतोले नेकपा एमालेको तर्फबाट माडी नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा सर्वाधिक मत ल्याएर माडीको उपमेयरमा निर्वाचित हुनुभएकी महतो अहिले मेयरको लागि चुनावी अभियानमा लाग्नुभएको...













