सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केपी ओलीको पत्र : पार्टीलाई यतिबेला तपाइँको न्यानो माया र साथ–सहयोगको खाँचो छ (पत्रसहित)


  •    न्युजभित्तो/२४ बैशाख २०७९, शनिबार १८:१५ 
  • काठमाण्डौं, २४ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सम्पूर्ण नेपालीहरुलाई एक पत्र लेख्दै आफ्नो महान उद्देश्य पूरा गर्न पार्टीलाई यतिबेला तपाईको न्यानो माया र साथ–सहयोगको खाँचो रहेको उल्लेख गर्नुभएको छ । नेपालका तमाम समस्याहरु किनारा नेपाली जनताको साथ र सहयोग बिना सम्भव नभएको उहाँले पत्रमा उल्लेख गर्नुभएको हो ।

    पत्रमा भनिएको छ :

    आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु
    हार्दिक अभिवादन ।
    समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रो पार्टी नेकपा (एमाले) ले तीन वटै तहमा स्पष्ट बहुमतको सरकार बनाउन आवश्यक छ । यसको प्रारम्भ यही २०७९ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनबाटै गर्नुपर्ने हुन्छ । नेपालका तमाम समस्याहरु किनारा लगाउन तपाईको साथ र सहयोगबिना सम्भव छैन । आफ्नो महान उद्देश्य पूरा गर्न पार्टीलाई यतिबेला तपाइँको न्यानो माया र साथ–सहयोगको खाँचो छ । यसैले सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन हार्दिक अपिल गर्दछु ।

    केपी शर्मा ओली
    अध्यक्ष
    नेकपा (एमाले)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.