राजनीति
काठमाडौं, १९ मंसिर। प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । यस्तै...
विष्णु छिमेकी आम निर्वाचन २०७९ सकियो । नतिजा अन्तिम अवस्थामा छ । प्राप्त नतिजामा केहि जित्नै पर्नेले जितेका छन्, केहि जित्नै नहुनेले पनि जितेका छन् । केहि हार्नै नहुनेहरू हारे, केहि हार्नै पर्नेहरू पनि जितेर आए । निर्वाचनबाट जसरी कुनै...
काठमाडौँ, १५ मंसिर। यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायम छ । प्रदेश नं १,...
चितवन,१५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चितवनको लज्जास्पद नतिजा आउनुको पछाडि केन्द्र दोषी रहेको बताएका छन् । कांग्रेसको केन्द्रीय समितिले सहि तरिकाबाट टिकट वितरण नगर्दा चितवनको नतिजा दुख आएको उनले...
काठमाडौं, १५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले मुलुकलाई स्थिरता नदिने बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले यो जनादेशले स्थिर सरकार पनि दिन नसक्ने बताउनुभयो । पौडेलले...
चितवन, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको दावी गरेका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले...
चितवन, १४ मंसिर। भर्खरै सम्पन्न आमनिर्वाचनमा विजयी भएका कतिपय उम्मेदवारहरु बधाई खानमै व्यस्त छन् । तर चितवन क्षेत्र नं.२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिाने भने निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेलगत्तै जनताका स–साना समस्या समाधान गर्नतर्फ अग्रसर...
चितवन,१४ मंसिर। पहिलो प्रयासमै संसद्मा बलियो उपस्थिति निश्चित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनका सन्दर्भमा भने ‘पर्ख र हेर’ को अवस्थामा देखिएको छ । चितवनबाट निर्वाचित भएसँगै सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएका रवि लामिछानेले अहिलेसम्म भावी सरकारलाई लिएर कुनै...
काठमाडौं, १४ मंसिर। नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । राष्ट्रिय राजनीतिबारे पार्टीभित्र गम्भीर छलफल भएको...
काठमाडौँ,१२ मंसिर । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस...















