सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेरो पार्टीले गरेको कमजोरीको जिम्मा म लिग्छु: विष्णु पौडेल


  •    न्युजभित्तो/१५ मंसिर २०७९, बिहीबार १२:१७ 
  • काठमाडौं, १५ मंसिर ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले मुलुकलाई स्थिरता नदिने बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले यो जनादेशले स्थिर सरकार पनि दिन नसक्ने बताउनुभयो ।

    पौडेलले भन्नुभयो, ‘यसपटकको जनादेशले स्थिर सरकार बन्दैन, यो मुलुकका लागि दुर्भाग्य पूर्ण छ ।’ यसको प्रभाव अर्थतन्त्रमा समेत पर्ने उहाँको भनाइ रहेको छ । पौडेलले नयाँ संविधान बनेपछि आएका सरकारले अर्थतन्त्रमा गरेका काममा विश्लेषण गर्न समेत प्रस्ताव गर्नुभयो ।

    आफ्नो पार्टीले गरेको कमजोरीको जिम्मा आफूले लिने भन्दै पौडेलले अर्थतन्त्रमा गम्भीर सङ्कट रहेकोले समाधानका लागि सामूहिक निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.