सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा लज्जास्पद नतिजा आउनुमा केन्द्रको दोष छ : नेता पौडेल


  •    न्युजभित्तो/१५ मंसिर २०७९, बिहीबार १२:३७ 
  • चितवन,१५ मंसिर ।   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा चितवनको लज्जास्पद नतिजा आउनुको पछाडि केन्द्र दोषी रहेको बताएका छन् ।

    कांग्रेसको केन्द्रीय समितिले सहि तरिकाबाट टिकट वितरण नगर्दा चितवनको नतिजा दुख आएको उनले बताए । आज (बिहीबार) कार्यकर्ता भेटघाटका क्रममा चितवन आईपुगेका नेता पौडेलले चितवन कांग्रेसमाथी केन्द्रले सधै थिचोमिचो गरिरहेको समेत जिकिर गरे ।

    उनले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सबै मतपरिणाम आइसकेपछि मात्रै गठ्बन्धनको सरकार बन्नेमा आफू विश्वस्त रहेको बताए । ‘गठबन्धन कै सरकार बन्छ, उनले भने, ‘त्यसको नेतृत्व पनि म आफैले गर्छु । नेपालको राजनीतिमा मैले गरेको लगानी र त्यागको उच्च मुल्यांकन गर्दै देशले मेरो नेतृत्वको सरकार खोजिरहेको छ । गठबन्धनको सरकारमा अब मेरो विकल्प छैन ।फरक प्रंसगमा उनले पार्टी भित्र आत्मसमीक्षा गर्नु पर्ने समय आएको बताए । उनले अब सम्हालिन आवश्यक रहेको टिप्पणी गरे । कांग्रेस भित्र गल्तीको आत्माआलोचना गर्ने चलन नहुँदा अहिलेको अवस्था आएको नेता पौडेलको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.