राजनीति
नवलपुर,९ मङ्सिर। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो ।जिल्ला...
नवलपुर,९ मंसिर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले)को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बन्नुभएका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काउनुभएको हो । गत...
चितवन, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र...
काठमाडौं, ८ मंसिर । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।पौडेलले २५ हजार ४७ मत प्राप्त...
चितवन, ८ मंसिर। चितवन क्षेत्र नम्बर १ प्रदेश (१) मा नेकपा एमालेका जगनाथ थपलीया (जे एन) विजयी भएका छन् । थपलीया १७ हजार ६८८ मत सहित विजयी भएका हुन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किरण भुषण आलीलाई ६...
चितवन, ८ मङ्सिर चितवन क्षेत्र न.२ बाट नवनिर्वाचित सान्सद रवि लामिछानेले कहिँ कतै बाटो बिराए खबरदारी गर्न आग्रह गरेका छन् । आफ्ना प्रतिस्पर्धी कृष्णभक्त पोखरेल सङग कुरा गर्दै आफू बाटो नबिराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । मैले कहिँ कतै बाटो...
गोरखा, ८ मंसिर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन्। गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट प्रचण्ड निर्वाचित भएका हुन्। प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका छन्। उनी भारी मतान्तरले जितेका छन्। उनका निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र...
चितवन, ८ मंसिर। प्रदेश सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उत्तम जोशी विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन अन्तर्गत चितवन २ (ख) मा नेकपा एमालेका देवी ज्ञवालीलाई पाँच सय ७६ मतले पछि...
चितवन, ८ मंसिर। चितवन क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि छामिछाने ६४१६२ मतले बिजयी भएका छन् । तर उनको बिजयी भने घोषणा गर्नै बाँकी रहेको छ ।रबि छामिछानेले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले...
तनहुँ, ८ मंसिर। तनहुँ-१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।पौडेले २५ हजार ३१८ मत ल्याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।...














