राजनीति
काठमाडौँ,२३ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचनबाटै सांसद चयन हुने उल्लेख गर्दै रवि लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार उमेश श्रेष्ठको माग सम्बोधन गर्न नसकिने जनाएको छ । गएको मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा सो...
काठमाडौँ,२३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग आज छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसंग आज जारी रहेको हो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज विहान प्रधानमन्त्रीले राजनीतिक दलका प्रमुख...
काठमाडौँ,२२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेको हो । आज...
काठमाडौं,२२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छोड्ने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार छोड्ने सर्वसम्मत निर्णय गरेको हो । सरकारबाट बाहिरिए पनि...
काठमाडौं,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो। छलफलमा सरकारलाई समर्थन दिने तर मन्त्रीहरु सबै फिर्ता...
काठमाडौं,२२ माघ। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । आज आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका हुन् । उनले...
काठमाडौँ, २२ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय भएको छ । आज आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेस संसदीय...
काठमाडौँ,२२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन् । आज आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सकिएपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन् । लामिछानेले सामाजिक संजालमार्फत पत्रकार...
काठमाडौँ, २२ माघ। चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निवेदन दिन निर्वाचन आयोगमा पुगेका छन् । यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन...
काठमाडौँ, १९ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा रहने वा बाहिरिने भन्ने बारेमा आज छिनोफानो गर्दै छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अपराह्न साढे ४...










