राजनीति

राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ : ओली
-न्युजभित्तो

काठमाडौं,१ वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष सुखद् हुन नसकेको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताको दृष्टिकोणले बितेको वर्ष सुखद हुन नसकेको बताएका हुन्। एमालेले सरकार छोडेपछि राष्ट्रहित संरक्षण, सुशासन,...

संघीय सरकारलाई बालेनले दिए चेतावनीः काठमाडौंको हितमा काम नगरे सिंहदरबार सार्नुस्
-न्युजभित्तो

काठमाण्डौं,३० चैत। पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारसंग विमत्ती जनाउँदै आइरहेका छन् । उनले फेसबुक स्टाटस मार्फत सार्वजनिक गर्ने धारणले नेपाली राजनीतिमा तरंग ल्याउने गरेको छ । बालेन आज फेरि फेसबुक स्टाटस लेख्दै सिंहदरबार नै अर्को...

लामिछाने भने: पैसाको कारोबार भएको छैन, डिल गरेको अडियो आएको हो
-न्युजभित्तो

काठमाडौं,३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका छन्। बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन...

सांसदबाट हटाउँदै रास्वपाले गर्‍यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज
-न्युजभित्तो

काठमाण्डौं,३० चैत। दुई करोड घुस मागेको अडिओ प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उनले दुई करोड रकम माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो। आज बसेको रास्वपाको केन्द्रीय समितिको...

घण्टीलाई नमस्कार गर्नुस्, सूर्यमा भोट हाल्नुस्ः एमाले उम्मेदवार न्यौपाने
-न्युजभित्तो

चितवन, २९ चैत । चितवन – २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार राम न्यौपानेले घण्टीलाई नमस्कार गर्दै सूर्यमा भोट हाल्न आग्रह गर्नुभएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा आज भएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले आफूले सबैको...

भरतपुर महानगरमा शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य क्षेत्रमा चिनियाँ राजदूत चेन सोङसँग सहयोगको प्रस्ताव
-न्युजभित्तो

चितवन,२९ चैत। भरतपुर महानगरपालिकी मेयर रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । भरतपुरमा बुधबार भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा...

इमान बेच्नेहरूका लागि रास्वपाको ढोका बन्द रहन्छः रवि लामिछाने
-न्युजभित्तो

चितवन,२९चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमान बेच्नेहरूका लागि पार्टीको ढोका बन्द रहने बताएका छन्। चितवनको इच्छाकामनामा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले इमान बिक्रीमा राख्नेहरू आफ्नै पार्टीभित्रका र हिजो आफूसँगै हिँडेकाहरू भएपनि पार्टीको ढोका बन्द...

उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति
-न्युजभित्तो

काठमाडौँ,२९ चैत्र। निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सातवटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम...

२ करोड अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ,२९ चैत्र। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बस्दै छ । रास्वपा केन्द्रीय समितिको बैठक आज दिउँसो २...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची
-न्युजभित्तो

काठमाडौं,२९ चैत्र। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित...