राजनीति
चितवन,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई चुनाव हराउने अभियानका क्रममा अडियो सार्वजनिक भएको भन्दै त्यसले कुनै फरक नपार्ने बताएका छन् । उनले भ्रष्टाचारविरुद्धको आफ्नो अभियान जारी रहेको बताउँदै पार्टीभित्रका जो कोही भए पनि कारबाही हुने बताए...
चितवन,,२६ चैत । चितवनमा वैशाख १० मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको सरगर्मी बढ्दै गइरहेको छ । उम्मेदवारी दिएका मुख्य दलका उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएसँगै सरगर्मी बढेको हो । अघिल्लो निर्वाचनमा भन्दा दलहरुले फरक खालको रणनीति अपनाइरहेका छन् । एमाले र कांग्रेस आफ्ना...
काठमाडौं,२६ चैत। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ सकिएको छ । आज जिल्ला अदालत काठमाडौंले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने...
काठमाडौँ,२६ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी प्रस्थान गरेका हुन् । हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले प्रधानमन्त्री प्रचण्ड बुद्ध एयरको नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका...
चितवन, २४ चैत । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका...
चितवन,२३ चैत । शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो...
चितवन,२३ चैत । चितवन क्षेत्र नं.२ मा उम्मेदवारी दिएका २४ जना मध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आज दिउँसोसम्मा उम्मेदवारी फिर्ता लिने समय दिइएकोमा दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले...
काठमाडौँ,२३ चैत्र। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।” सम्पादक समाजका पदाधिकारीसँग आज भएको...
बारा,२३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको बताएका छन्। जसपा अध्यक्ष एवं बारा क्षेत्र नं. २ का उम्मेदबार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा...
काठमाडौं, २३ चैत्र। सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको हो । प्रधानमन्त्री सचिवालयले बालुवाटारमा जारी बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भइरहेको जनाएको छ । जारी बैठकमा...











