राजनीति
चितवन,४ वैशाख । चितवन क्षेत्र नं २ मा उपनिर्वाचन हुन अब ६ दिन मात्रै बाँकी छ । मतदानको अघिल्लो दुई दिन मौन अवधि हुने भएकाले उम्मेदवार तथा दलहरुले उपनिर्वाचनको प्रचारप्रसार गर्न पाउने समय चार दिन मात्रै बाँकी छ ।...
चितवन, ३ वैशाख । चितवन क्षेत्र नम्बर २ का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ केन्द्रीय नेताहरु सहित मत माग्दै जनताको घरदैलोमा पुग्नु भएको छ । आज (आईतबार) भरतपुर महानगरपालिका वडा नम्बर १२ मा उहाँले घरदैलो कार्यक्रम गर्नुभएको...
चितवन, ३ चैत । नेकपा (एमाले) बाट चितवन २ का उम्मेदवार रामप्रसाद न्यौपानेले आफूले जितेर गएपछि जनताले गुनासो गर्नै नपर्नेगरी काम गर्ने बताउनुभएको छ । आफूले जनताको पक्षमा काम गर्ने उल्लेख गर्दै मतदातालाई गुनासो गर्ने ठाउँ नै नदिने बताउनुभएको...
पूर्ण शर्मा चितवन, ३ वैशाख । यहि बैशाख १० गते चितवन क्षेत्र २ मा उप निर्वाचन हुँदैछ । २०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार २६४ मत प्राप्त गरी यो क्षेत्रमा विजयी हुनुभएको...
चितवन,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका छन् । आतइबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद बैठक सकिएपछि सांसदको हाजिर गर्ने व्यवस्था गर्न माग गरेका हुन्...
चितवन,३ वैशाख। चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको...
तनहुँ,३ वैशाख। एकीकृत समाजवादीले बैशाख १० मा हुने तनहुँ १ को उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई खटाएको छ । पार्टीले तनहुँ १ मा हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन फिल्डमा खटाएअनुसार आफु निर्वाचन क्षेत्रमा आईतबार पुग्ने श्रेष्ठले...
चितवन, ३ वैशाख । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले रवि लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभ्य समाजमा...
काठमाडौं,१ वैशाख। राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर आजदेखि कार्यान्वयन सुरु गरिएको छ । सो कार्ययोजनाको आजदेखि...
काठमाडौं,१ वैशाख। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गर्नुभएको छ । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित गर्न बनेको कार्यविधि कार्यान्वयनको सुरुआत गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज...












