राजनीति

चितवन र तनहुँमा नेपाल समाजवादीको समर्थन कांग्रेसलाई
-न्युजभित्तो

काठमाडौं,५ वैशाख। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले वैशाख १० को उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सुविधानगरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन २ र तनहुँ १ को निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गरेको हो...

चितवन-२ र तनहुँ-१ का कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सभापति देउवाले ९ दललाई पठाए अनुरोध पत्र
-न्युजभित्तो

काठमाडौं,५ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन-२ र तनहुँ-१ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धन सम्बद्ध ९ दल अनुरोध पत्र पठाएका छन् । वैशाख १० गते उपनिर्वाचन हुने सत्ता गठबन्धन दलबाट तनहुँ– १ मा गोविन्द भट्टराई र...

मिटरव्याजपीडितको समस्या समाधान नगरे राप्रपा पनि सँगै सडकमा जाने: राजेन्द्र लिङदेन
-न्युजभित्तो

काठमाडौं,५ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरज्याजपीडितमाथि सरकारले गरेको दमनप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटरज्याजपीडितमाथि सरकारले गरेको दमनप्रति आपत्ति जनाएका हुन्। उनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन । कसैले पनि हेपिनु पर्दैन...

प्रतिनिधिसभाको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौँ, ५ बैशाख। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक...

काठमाडौँका मेयर वालेनविरुद्ध परेको रिटको सुनवाई आज हुँदै
-न्युजभित्तो

काठमाडौँ,५ बैशाख। काठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनवाई आज हुँदै छ । काठमाडौँ महानगरका प्रमुख शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर भएको रिटको सुनवाई आज हुन लागेको हो । हिजो अधिवक्ता पदमबहादुर श्रेष्ठले...

राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण
-न्युजभित्तो

काठमाण्डौं,५ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्। राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए। उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण...

रंगशालाको बाँकी काम छिट्टै सुरु हुन्छ: मेयर दाहाल
-न्युजभित्तो

चितवन,४ वैशाख। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का भएको बताएकी छन् । बाग्मती प्रादेशिक क्रिकेट संघ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन गर्दै मेयर दाहालले अब केही प्रकृयाहरु मिलाएर...

बाहिर रूख भनेर भित्र तलमाथि गर्नेको हिसाबकिताब हुन्छ: गगन थापा
-न्युजभित्तो

चितवन,४ वैशाख। उनले कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्न आग्रह गर्दै बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिए। ‘एक जना पनि कांग्रेसको साथीले दायाँबायाँ तलमाथि गर्नुभयो भने मैले सधैं भन्दै आएको छु । म भगवानमा विश्वास...

चालक छतबाट लडेर गम्भीर घाइते भएपछि लामिछाने अस्पतालमै
-न्युजभित्तो

चितवन,४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वनिर्धारित चुनावी प्रचार रोकेका छन्। चितवन-२ मा रास्वपाबाट उम्मेदवार बनेका लामिछाने निजी सवारी चालक दिलबहादुर थापा घरको छतबाट लडेर गम्भीर घाइते भएपछि आज बारामा गर्ने भनिएका चुनावी प्रचारका कार्यक्रम सहभागी नभएका...

सत्य निरूपणसम्बन्धी विधेयक मुख्य पीडितको पक्षमा छैन: राजेन्द्र लिङ्देन
-न्युजभित्तो

फुङ्लिङ,४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पीडितको पक्षमा नरहेको बताएका छन्। सोमबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त विधेयकमा द्वन्द्वका मुख्य पक्षलाई मात्रै उल्लेख...