राजनीति

ज्येष्ठ नागरिकको आशिर्वाद लिँदै, गुनासो सुन्दै चितवन २ का उम्मेदवार न्यौपाने
-न्युजभित्तो

चितवन, २९ चैत । आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ का नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने ज्येष्ठ नागरिकको आशिर्वाद दिँदै मतदाताका गुनासो सुन्दै घरदैलो गरेका छन् । न्यौपानेले निर्वाचनको प्रसारप्रसारका क्रममा मतदाताको टोल तथा विभिन्न...

पूर्वराजा वा एमालेलाई दोष दिएर पन्छिन पाइन्नः गगन थापा
-न्युजभित्तो

काठमाण्डौं,२८ चैत । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका हुन् । संघ, प्रदेश र...

नागरिकता विधेयक अगाडि बढाउँछौँ: गृहमन्त्री श्रेष्ठ
-न्युजभित्तो

भैरहवा,२८ चैत । उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ । प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताउनुभएको हो...

सभापति देउवाको दाबीः कांग्रेसले सरकारको नेतृत्व गर्छ
-न्युजभित्तो

काठमाण्डौं,२८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने...

सांसद श्रेष्ठले अनुशासन आयोगमा बुझाए स्पष्टिकरणको जवाफ
-न्युजभित्तो

काठमाण्डौं,२८ चैत । अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् । आयोगले दिएको २४ घन्टाको समय नघाएर हिजो राति अबेर उनले स्पष्टीकरण दिएका हुन् । स्रोतका अनुसार श्रेष्ठले सार्वजनिक अडि‌ओमा...

टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने शीर्ष तहमा सहमति
-न्युजभित्तो

काठमाण्डौं,२८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष तीन दलका नेताहरुबीच सभामुख निवास बालुवाटारमा छलफल सरकारात्मक भएको छ । बैठकमा संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो । संयुक्त समिति र अन्य समितिको नेतृत्व...

रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए स्पष्टिकरणको जवाफ
-न्युजभित्तो

चितवन,२८ चैत । चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । लामिछानेले खामबन्दी गरेर पठाएको स्पष्टिकरणको जवाफलाई कार्यालयले सोमबार निर्वाचन आयोगमा पठाएको छ । ‘उहाँले सोमबार स्पष्टिकरणको जवाफ पठाउनुभएको...

भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन – नतिजा दिनेगरी काम गर्नु
-न्युजभित्तो

काठमाडौँ,२७ चैत्र। अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । “आयात निर्यातमा...

प्रधानमन्त्रीलाई गगन थापाको आग्रहः बालेन शाहसँग तत्काल वार्ता गर्नुहोस्
-न्युजभित्तो

काठमाण्डौं,२७ चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आकस्मिक...

संघीय सरकारले समन्वय नगर्दा अघि नबढेका १४ उदाहरण मेयर शाहले सार्वजनिकसमेत गरे
-न्युजभित्तो

काठमाडौं,२७ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको महसुश भएको बताएका छन्। आफूले ९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार (काठमाडौं महानगर) बीच समन्वय गर्न नसकेको उनको भनाइ छ। ‘संघीय...