राजनीति
चितवन, १५ वैशाख । नारायणगढको कमलनगरमा आज बिहान आगलागी भएको छ । आज बिहान १ः३० बजे भएको आगलागीका कारण कमलनगर चोकका ६ वटा पसलमा पूर्णपमा क्षति पुगेको छ । रतपुरका मेयरका उम्मेदवार विजय सुवेदी घटनास्थल पुगेर घटनाका पीडितहरुलाई सान्त्वना दिँदै...
काठमाण्डौं, १५ वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन...
कालिका (चितवन), १४ बैशाख । नेकपा एमालेबाट कालिका नगरपालिकामा प्रस्तावित प्रमुख र उपप्रमुखका उम्मेदवारले नगरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । कालिका नगरपालिकाको गैरीबारी र सैपाम क्षेत्रमा एमालेका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका हुन् । कालिका नगरपालिका प्रमुख (मेयर) का...
माडी (चितवन, १४ वैशाख । चितवनको माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएकाका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको छ । माडी नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको हो...
काठमाडौं,१४ बैशाख– गठबन्धनले गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका छन् । सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका...
चितवन, १४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँडले आगामी वैशाख ३० गते हुने निर्वाचनमा बागी उम्मेदवार दिएकाहरुलाई प्याकेज नभएर हृदय र मन लिएर आएको बताउनु भएको छ । प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले...
काठमाडौँ, वैशाख १४–नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ दिने बताइएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार...
काठमाडौँ,१४ बैशाख। नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको स्पष्टोक्ति दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै विप्लव धर्मेन्द्र र हेमन्त पार्टी...
काठमाडौं,१४ बैशाख– निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि छपाइ भएका मतपत्र आजदेखि जिल्ला जिल्लामा पठाउन थालेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भई मंगलबार कर्णाली प्रदेशका १० जिल्ला र...
भरतपुर,१४ बैशाख। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले आज भरतपुर–२१ बाट घरदैलो अभियान सुरु गरेका छन् । नेकपा ९एमाले०–राप्रपाबाट महानगरको मेयरमा उम्मेदवारी दिएका सुवेदीले मंगलबारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शीवाद लिएका...













