राजनीति

रेनु दाहालको सोमबारको चुनावी अभियान सरसफाईबाट
-न्युजभित्तो

चितवन,१९ बैशाख– पाँच दलीय गठबन्धनका भरतपुर महानगर प्रमुखका उम्मेद्वरार रेनु दाहालले सरसफाई गरेर चुनावी अभियान सुरु गर्नुभएको छ ।वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई कार्यक्रमबाट चुनावी अभियानमा सुरुवात गर्नु भएको हो । यसअघि महानगर प्रमुख रहदा पनि...

वैशाख ३० गते मतदानको दिन के गर्न हुँदैन ?
-न्युजभित्तो

काठमाडौं, १९ वैशाख । यही वैशाख ३० गते देशभरका ७५३ वटा पालिकामा एकैसाथ निर्वाचन हुँदै छ । योपटक स्थानीय तह निर्वाचनमा विभिन्न पदमा गरी करिब एक लाख ४५ हजार उमेदवार छन् । निर्वाचन आयोगले वैशाख ३० गते बिहान ७...

भरतपुरमा क्रान्तिकारी माओवादीका नौं नेता पक्राउ, निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको आरोप
-न्युजभित्तो

चितवन, वैशाख १८- भरतपुरमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा माओवादी क्रान्तिकारीका नेताहरु अटल, विकास, केन्द्रीय...

अन्य दलका उम्मेदवार चर्चा गर्न लायकका पनि छैनन् : ओली
-न्युजभित्तो

१८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् । निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि...

गठबन्धन पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने
-न्युजभित्तो

काठमाडौँ, वैशाख १८- निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले गठबन्धन पालना नगर्ने कार्यकर्तालाई सम्बन्धित दलले कारबाही गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकको निर्णयअनुसार पाँच दलीय...

मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी
-न्युजभित्तो

काठमाडौं,१८ बैशाख।  सरकारले स्थानीय तह निर्वाचनको मौन अवधिमा दुई छिमेकी मुलुक भारत र चीनको सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्न कूटनीतिक तहबाट पत्राचार गर्ने भएको छ । मौन अवधिमा चुनावी प्रचार रोक्ने चुनौतीबीच सीमापारीबाट हुन सक्ने गतिविधि रोक्न निर्वाचन...

भरतपुरमा काँग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको चुनाव चिन्ह भुईकटहर
-न्युजभित्तो

चितवन, १७ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले भुईकटहर चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई भुईकटहर चुनाव चिन्ह प्रदान गरेको हो । नेपाली काँग्रेसका नेता सुर्य बस्नेतका अनुसार कार्यालयले...

भरतपुरमा काङ्ग्रेसका १०१ जना एमालेमा प्रवेश
-न्युजभित्तो

भरतपुर, १६ वैशाख । भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा आज शुक्रवार एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङ्गको नेतृत्वमा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमालेका पोलिट्व्युरो सदस्य देवी...

लोसपाको घोषणापत्र : गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क
-न्युजभित्तो

काठमाडौं,१६ बैशाख।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । लोसपा ले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गरेको हो । घोषणापत्रमा सबै महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि...

उम्मेदवारी फिर्ता गराउदा डर,धम्की, प्रलोभन नदेखाउन आयोगको आग्रह
-न्युजभित्तो

काठमाडौँ, वैशाख १६- शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन धरपकड नगर्न आग्रह गरेको छ । आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै आयोगले यस्तो विज्ञप्ति...