सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा विजय सुवेदीले सुरु गरे घरदैलोः ज्येष्ठ नागरिकलाई ढोग, कांग्रेससँग सौहार्दता


  •    न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार १०:३५ 
  • भरतपुर,१४ बैशाख। भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले आज भरतपुर–२१ बाट घरदैलो अभियान सुरु गरेका छन् । नेकपा ९एमाले०–राप्रपाबाट महानगरको मेयरमा उम्मेदवारी दिएका सुवेदीले मंगलबारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका हुन् ।

    घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शीवाद लिएका छन् भने कांग्रेसीसँग सौहार्दता देखाएका छन् । ज्येष्ठ नागरिकले सुवेदीको शीरमा हात राखेर आर्शीवाद दिए । उनले मनोनयन दर्ता गर्नुअघि पनि वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।

    मेयरका उम्मेदवार सुवेदीले वडा नं २० मा सम्पर्क कार्यालय पनि उद्घाटन गरेका छन् । एमालेले वडा नं २० को अध्यक्षमा देवबहादुर तमाङ र सदस्यहरुमा तुलसी परियार, मानदेव पौडेल, देउमाया घले र आकाश तामाङलाई उम्मेदवार बनाएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.