राजनीति
चितवन, वैशाख १२-रत्ननगर नगरपालिकामा नेकपा एमालेबाट मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका नेता तथा कार्यकर्तासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवाडी र पाठकले उम्मेदवारी दर्ता गरेका हुन् । दुवाडी नगरको निवर्तमान उपमेयर र पाठक...
चितवन, वैशाख १२- आगामी स्थानीय तह निर्वाचनका लागि खैरहनी नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुख ,उपप्रमुख र वडा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । एमालेबाट नगर प्रमुखमा लालमणि चौधरी, उपप्रमुखमा कविता उप्रेतीले मनोनयन दर्ता गराएका हुन् । चौधरी खैरहनीको संस्थापक नगर...
चितवन, वैशाख १२-भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनले आज सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता...
भरतपुर, १२ वैशाख । नेपाली कांग्रेसकाका अग्रज नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनु भएको छ । कांग्रेसको झण्डासहित असन्तुष्ट कार्यकर्ताको जुलुस लिएर सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु...
भरतपुर, १२ वैशाख । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उहाँले मनोयन दर्ता गराउनु भएको हो । भरतपुरस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ता सहित भेला भएर -याली...
चितवन, १२ वैशाख । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले मदन–आश्रित र वीपी कोइरालाको सालिकमा माल्यार्पण गर्नुभएको छ । आज उम्मेदवार दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारी, जीवराज आश्रितको सालिक र वीपी कोइराला...
काठमाडौँ,१२ बैशाख। नेपाली कांग्रेसले स्थानीय तहले सशर्त अनुदानबाहेकका शिक्षा क्षेत्रमा गरिएका लगानीलाई दोब्बर बनाउने भएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा विद्यालयको योजना र प्रस्तावको आधारमा स्थानीय तहले आफ्नो स्रोतबाट विद्यालय सुधार र शैक्षिक कार्यक्रमका लागि विशेष अनुदान उपलब्ध गराउने...
काठमाडाैँ,१२ बैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत उल्लेख गरेको छ । ‘नेपाली कांग्रेसको सङ्कल्प’ नाम दिइएको घोषणापत्रमा संविधानप्रदत्त सम्पूर्ण...
काठमाडौं,१२ बैशाख । स्थानीय निर्वाचनका लागि चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपाले पाउने भएको छ । राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति एमाले...
भरतपुर,१२ बैशाख । नेकपा एमालेले सातवटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उमेदवारी टुङ्ग्याएको छ । तर, उसले आइतबार उमेदवारी मनोनयन गराएको छैन । निर्वाचन आयोगको तालिकाअनुसार आइतबार र सोमबार दुई दिन उमेदवारी दर्ताको समय हो । एमालेले आज सोमबार...











