सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेनु दाहालको सोमबारको चुनावी अभियान सरसफाईबाट


  •    न्युजभित्तो/१९ बैशाख २०७९, सोमबार १०:३४ 
  • चितवन,१९ बैशाख– पाँच दलीय गठबन्धनका भरतपुर महानगर प्रमुखका उम्मेद्वरार रेनु दाहालले सरसफाई गरेर चुनावी अभियान सुरु गर्नुभएको छ ।वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई कार्यक्रमबाट चुनावी अभियानमा सुरुवात गर्नु भएको हो ।

    यसअघि महानगर प्रमुख रहदा पनि दाहालले सरसफाई कार्यक्रमलाई प्रथामिकता राख्दै आउनु भएको थियो ।सरसफाई कार्यक्रममा सहभागि अभियान्तहरुले स्मार्ट सिटीका लागि प्रमुखमा रेनु दाहाल नै निर्वाचित हुनु पर्ने बताएका थिए । मेयरमा दाहाल निर्वाचित भएमात्र भरतपुरको चौतर्फी विकास हुने अभियानताहरुको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.