उम्मेदवारी फिर्ता गराउदा डर,धम्की, प्रलोभन नदेखाउन आयोगको आग्रह न्युजभित्तो/१६ बैशाख २०७९, शुक्रबार १४:४७ काठमाडौँ, वैशाख १६- शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन धरपकड नगर्न आग्रह गरेको छ । आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
काठमाडौँ, वैशाख १६- शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन धरपकड नगर्न आग्रह गरेको छ ।
आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो ।
आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ ।