राजनीति

गृहमन्त्रालयको आन्तरिक कार्यसम्पादनमा चितवन प्रशासन ‘फेल’
-न्युजभित्तो

चितवन,१७ फागुन । गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय चितवन अनुत्तीर्ण (फेल) भएको छ ।अर्धन्यायिक अधिकारको समेत प्रयोग गरिरहेका जिल्ला प्रशासन कार्यालयहरूमध्ये चितवनसंगै जाजरकोट र बझाङ ६ महिने कार्यसम्पादनमा कमजोर देखिएका हुन् । यही मूल्यांकनमा पश्चिम रुकुम भने कार्यसम्पादनमा सर्वोत्कृष्ट...

रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन
-न्युजभित्तो

काठमाडौँ,१७ फाल्गुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको...

दुर्गा प्रसाईंले गरे राजतन्त्र फर्काउन आन्दोलनको घोषणा
-न्युजभित्तो

काठमाडौं,१६ फाल्गुन।  व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुनर्स्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम...

एमाले नेताहरुले सम्हालेको मन्त्रालय पनि प्रधानमन्त्री प्रचण्डको जिम्मामा
-न्युजभित्तो

काठमाडौं,१६ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुले सरकार छाडेपछि उनीहरुले सम्हालेको मन्त्रालय पनि आफैं मातहतमा राखेका छन् । एमाले नेताहरु विष्णु पौडेल, ज्वालाकुमारी साह, विमला राई पौड्याल, दामोदर भण्डारी, भगवती चौधरी, पदम गिरी, राजेन्द्रकुमार राई, हरि उप्रेतीले सोमबार प्रधानमन्त्रीलाई...

केन्द्र र प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्छः महामन्त्री थापा
-न्युजभित्तो

काठमाडौं,१६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले केन्द्र र सात वटा प्रदेशमा ८ दलीय गठबन्धनको सरकार बन्ने बताएका हुन्। ‘हामीलाई अगाडिको...

सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित छ : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...

बागमती प्रदेश : तत्काल सरकार नछाड्ने पक्षमा एमालेका अर्थमन्त्री जेएन थपलिया
-न्युजभित्तो

चितवन,१६ फागुन । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट पनि बाहिरिसकेको छ । एमालेबाट संघीय मन्त्री बनेका नेताहरुले राजिनामा बुझाइसकेका छन् । यता बागमती प्रदेशमा भने एमालेका मन्त्रीहरु बीच दुई धार देखिएको छ । बागमतीमा...

राजनीतिक कोर्ष परिवर्तनको बलिया शक्ति हामी हौँः माधवकुमार नेपाल
-न्युजभित्तो

वीरेन्द्रनगर,१५ फागुन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान राजनीतिक कोर्ष परिवर्तनको बलियो शक्ति एकीकृत समाजवादी पाटी बनेको बताएका छन्। पाटी प्रशिक्षणका लागि कर्णाली भ्रमणमा आएका नेपालले एकीकृत समाजवादीका नेता धनश्याम भुषाल, अमर थापा, मोहन...

पुस १० को गठबन्धन दुई महिनामै भताभुंग भएसँगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने
-न्युजभित्तो

काठमाडौँ,१५ फागुन । गत पुस १० गते बनेको सात दलको गठबन्धन दुई महिनामै भताभुंग भएको छ। गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै पुस १०...

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्यो, राष्ट्रपतिको निर्वाचन बारे निर्णय भएन
-न्युजभित्तो

काठमाडौँ, १५ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय समितिको बैठक बस्दै समर्थन कायमै राख्ने निर्णय गरेको हो । सहमहामन्त्री...