रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्यो, राष्ट्रपतिको निर्वाचन बारे निर्णय भएन
न्युजभित्तो/१५ फाल्गुन २०७९, सोमबार १३:४९
काठमाडौँ, १५ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय समितिको बैठक बस्दै समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलेराष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको जानकारी दिए ।